process of ethnic network formation

नेपाल सरकारले सामाजिक रुपान्त्रण र सबैको समान अवसर र पहुच बिकासका लागि बिगत केहि बर्ष यता लक्षित बर्ग बिशेष कार्यक्रमहरु संचालन ल्याएको छ । यसका कारण गाउ गाउमा बस्ने बिपन्न बर्गका मानिसहरुले क्षमता बिकास र भौतिक बिकासमा प्रत्यक्ष संलग्न हुने अवसर प्राप्त भएको छ । यस प्रकारको कार्यलाई अझै स्थानीय सरकारको रुपमा कृयासिल नगरपालिकामा अझ बढि सरल,सहज र प्रभापकारी गराउनु बाञ्छनीय छ । यसै परिपे्रक्षमा तुलसीपुर नगरपालिकाले महिला संजाल र दलितको नगर संजाल गठलाई बढि महत्का साथ सम्पन्न गरेको छ । वडा स्तरीय संजालहरु गठन भई सकेको छन भनि निकट दिनमा नगरस्तरीय संजाल गठन हुने प्रकृयामा कार्यालयले तिब्र गृहकार्य गरेको सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनु भएको छ । यस अघि नै अपाङ्ग संजाल र बालसंजाल हरु गठन भई कार्यप्रकृयामा अघि बढिसकेका छन ।
संजला गठन पछि नगरपालिकाले संजालका प्रतिनिधि मार्फत सबै प्रकारका कार्यलाई लक्षित बर्ग सामु पु¥याई आशातित बिकास गर्न सक्ने देखिन्छ ।