FAQs Complain Problems

भर्खरै

जनहितमा जारी सूचना

सूचना सूचना सूचना !

केहि दिन यता भएको अविरल बर्साका कारण खोला तथा नदि नालामा पानीको वहाव बढेकोले त्यसबाट मानवीय क्षती,भौतिक क्षती समेत हुने सम्भावना भएकोले बरसातको समयमा नदि , खोला  किनाराका वस्तीमा बसोबास गर्ने व्यक्तिहरु तथा पहिहोरोको जोखिम भएका वडाहरुमा बस्ने व्यक्तिहरुलाई उच्च सतर्क तथा सहज रहन हार्दिक अपिल गर्दछौ ।साथै केहि प्राकृतिक जोखिम परेमा टोल फ्री नम्बर १६६०८२५२००० तथा नजिको प्रहरी चौकीमा तुरुन्त जानकारी गरउनु हुन सादर अनुरोध छ ।