FAQs Complain Problems

भर्खरै

तुलसीपुरले सुरु गर्यो: दिनभरी काम, घर जाँदा माम र दाम

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ रानीजरुवा टोलकी पवित्रा विक दैनिक ज्यालादारी गरेर परिवारको गर्जो टार्थिन । लकडाउन पश्चात बाहिर निस्कन नपाएपछि उनको काम गर्ने क्रम रोकियो । कामसँगै जोडिएको माम पनि रोकियो । वडा कार्यालयले केही दिनलाई पुग्ने राहत दियो । पाँच जनाको परिवारलाई केही दिन त्यही राहतले थेग्यो । राहत सकियो तर लकडाउन सकिएन ।http://khabarshala.com/