FAQs Complain Problems

भर्खरै

Pages

अबदेखि तुलसीपुर उपमहानगरपालिका “क्यासलेस”

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकालाई नगदविहिन अर्थात क्यासलेस वनाईएको छ । उपमहानगरपालिकामा तिर्नुपर्ने भुक्तानी सेवाग्राहीहरुले अनिवार्यरुपमा बैकमा जम्मा गर्नुपर्नेछ । आर्थिक सुशासनका साथै वैकिङ्ग प्रणालीप्रति अभ्यस्त वनाउनका लागि उपमहानगरपालिकामा बैकको काउन्टर स्थापित गरिएको जनाइएको छ ।http://khabarshala.com/