FAQs Complain Problems

भर्खरै

क्वारेन्टिनमै रहेकी महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

तुलसीपुरमा क्वारेन्टिनमा बसेकी एक महिलाले जुम्ल्याहा छोरी जन्माएकी छन्।तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारी निवासी ४० वर्षीया अनिता यादवले शुक्रबार राति सवा नौ बजेतिर जुम्ल्याहा सन्तानको जन्म दिएकी हुन्अस्पतालकी मेडिकल अधिकृत डा. लिजा पुरीले जन्मनासाथ एउटा बच्चीको तौल १ किलो ५ सय ग्राम र अर्की बच्चीको तौल १ किलो २ सय ५० ग्राम रहेको जानकारी दिइन्।            https://www.setopati.com/