FAQs Complain Problems

भर्खरै

गणतन्त्र परिवर्तनको मियो बनोस् : नगरप्रमुख पाण्डे

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गणतन्त्रलाई परिवर्तनको मियो वनाउनुपर्ने उल्लेख गरेका छन् । गणतन्त्र दिवसको अवसर पारेर शुभकामना सन्देश जारी गर्दै नगरप्रमुख पाण्डेले सदियौ पुरानो राजतन्त्रको अन्त्य गरेर जनताको शासन सुरुवात भएको महत्वपूर्ण दिनको सम्झना गरेका छन् । “जनताको बलियो संघर्ष र बलिदानले आजको परिवर्तन सम्भव भएको हो” उनले उल्लेख गरेका छन् ।http://www.tulsipurkhabar.com/