FAQs Complain Problems

भर्खरै

गाँउ फर्केका युवालाई तुलसीपुरमा रोजगारी

 एक वडा एक खेल मैदान कार्यक्रमलाई निरन्तर दिदै वडा नम्वर १ मा रहेको मदन भण्डारी रंगशालालाई प्रदेश सरकारको सहकार्यमा निर्माण कार्यलाई अगाडि वढाइने भएको छ । यस्तै तुलसीपुर ५ मा रहेको अरनिको खेल मैदानलाई संघीय सरकारको सहकार्यमा अरनिको रंगशाला निर्माण कार्यलाई प्रस्ताव गरी अगाडि वढाइने तुलसीपुर उपमहानगरको आगामी निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।http://newsbutwaltoday.com/