FAQs Complain Problems

भर्खरै

तुलसीपुरमा “शुन्य मोतिविन्दु” अभियानको निरन्तरता

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले उज्यालो तुलसीपुर अन्तर्गत शुन्य मोतिविन्दु अभियानलाई आगामी वर्षका लागि पनि निरन्तरता दिने भएको छ । राप्ती आँखा अस्पतालको सहकार्यमा उपमहानगरपालिकाले शुन्य मोतिविन्दु अभियानलाई अगाडि वढाउँदै आएको थियो ।http://khabarshala.com/