शुक्रवार कति रकम जम्मा भयो विपद व्यवस्थापन कोषमा ?

मेयर विपद व्यवस्थापन कोषमा शुक्रवार गुरुजजुर मा.वि. रक्षाचौरबाट रु ११ हजार २ सय २० राहत रकम प्राप्त भएको छ । विद्यालयका प्राचार्य विष्णु प्रसाद आचार्यले सो रकम कोषका संयोजक घनश्याम पाण्डेलाई दिनुभएको हो ।