FAQs Complain Problems

भर्खरै

‘नाकामा समस्या भए खबर गर्नुस्’

 तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भारतसहित अन्यदेशबाट नाकामा पुगेका नागरिकले केही समस्या भएमा खबर गर्न आग्रह गरेका छन् ।विज्ञप्ती जारी गर्दै नगरप्रमुख पाण्डेले अनावश्यक भिडभाड नगर्न र कसैले भिडभाड गरेको पाइए प्रहरीलाई तत्काल सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । “ गाउँटोलमा जथाभावि भिड र आवतजावत भए प्रहरीलाई १०० मा फोन गरेर जानकारी गराउँनुहोला” विज्ञप्तीमा उल्लेख गरिएको छ ।https://tulsipuronline.com/