News and Notices

  हालसम्म कति जम्मा भयो मेयर विपद व्यवस्थापन कोषमा रकम ? 

      हाल सम्म कोषमा ३३ लाख, ६५ हजार ८ सय ४६ जम्मा भइसकेको छ । वाढीपीडितको पुर्नस्थापनाका लागि रकम खर्च गरिने कोषका संयोजक पाण्डेले वताउनु भएको छ । नेपाल इन्भेष्टमेन्ट वैकमा रहेको विपद व्यवस्थापन कोषको खाता नम्वर ०३१०१०४०२५१८६० मा सहयोग गर्न उहाले सार्वजनिक अपील पनि गर्नुभएको छ । 
 

शुक्रवार कति रकम जम्मा भयो विपद व्यवस्थापन कोषमा ?

मेयर विपद व्यवस्थापन कोषमा शुक्रवार गुरुजजुर मा.वि. रक्षाचौरबाट रु ११ हजार २ सय २० राहत रकम प्राप्त भएको छ । विद्यालयका प्राचार्य विष्णु प्रसाद आचार्यले सो रकम कोषका संयोजक घनश्याम पाण्डेलाई दिनुभएको हो ।

वुधवार कति रकम जम्मा भयो कोषमा ?

२०७४ भदौ ७ गते जम्मा भएको रकम 
१) तुलसीपुर नगर विकास समिति  रु ५१, ०००
२) लायन्स क्लब दाङ्गले रु २१,०००
३) वामदेव शर्मा रु ५१०००

मंगलवार कति रकम थपियो मेयर विपद व्यवस्थापन कोषमा ?

तुलसीपुर भदौ ६  । वाढीपीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्नका लागि वनाइएको गरिएको मेयर विपद व्यवस्थापन कोषमा रकम थपिने क्रम निरन्तर जारी रहेको छ । मंगलवार कोषमा नेपाल मगरसंघ तुलसीपुर उमहानगर समितिले १२ हजार ८ सय र ज्योतिष मेघराज आचार्यले ५ हजार ५ सय  सहयोग गर्नुभएको छ । संघका तर्

सरसफाई अभियान ५३ औ हप्तामा 

तुलसीपुर भदौ ६ । तुलसीपुर उपमहानगरपालिकाले नगरलाई सफा र स्वच्छ वनाउने उद्देश्यले सञ्चालन गरेको हाम्रो तुलसीपुर राम्रो तुलसीपुरको ५३ औ हप्ताको सरसफाई कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुरको वसपार्कमा स्थानीय टोल विकास संस्थाको सक्रियतामा उपमहानगरले सरसफाई कार्यक्रम सञ्चालन गरेको हो । सरसफाई

क्लिन तुलसीपुर ग्रिन तुलसीपुर

तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा संचालि क्लिन तुलसीपुर ग्रिन तुलसीपुरको मिति २०७४।५।६ गतेको ५३ औं हप्ताको सरसफाई अभियान भब्य उपस्थितिमा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख श्र िघनश्याम पाण्डे ज्युको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग

मेयर राहत कोषमा रकम थप हुँदै,वाढी पीडितको क्षति मुल्यांकन सुरु

तुलसीपुर
५-भदौ /तुलसीपुर उपमहानगरपालिकाको पहलमा वाढीबाट भएको क्षति मुल्यांकनको काम सुरु भएको छ । वाढीवाट भएको क्षतिको वास्तवित तथ्यांक निकाल्नका लागि उपमहानगरले यस्तो कार्य अगाडि वढाएको हो ।

वाढीपीडितको क्षति मुल्यांकन सुरु

तुलसीपुर भदौ ५ । तुलसीपुर उपमहानगरपालिकाको पहलमा वाढीबाट भएको क्षति मुल्यांकनको काम सुरु भएको छ । वाढीवाट भएको क्षतिको वास्तवित तथ्यांक निकाल्नका लागि उपमहानगरले यस्तो कार्य अगाडि वढाएको हो । वास्तविक क्षतिको विवरण निकालेर पीडितका लागि सरकारसँग सहयोग माग गर्नका लागि उपमहानगरपालिकाले विभिन

Pages