News and Notices

सामुदायिक विद्यालयमा स्वयम्सेवक शिक्षक

तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा स्वयम्सेवक शिक्षक खटिएका छन्। विषयगत शिक्षकका रुपमा आएका उनीहरु दुई वर्षसम्म तोकिएको विद्यालयमा रहेर शिक्षण गर्ने छन्। 

नयाँ वर्षको अवसरमा मेयर पाण्डेको शुभकामना

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले नयाँ वर्ष २०७५ को अवसरमा सम्पुर्ण नगरवासीलाई शुभकामना व्यक्त गरेका छन् । विज्ञप्ती जारी गर्दै नगर प्रमुख पाण्डेले नयाँ वर्षले हरेक नगरवासीले सोचेका कुरा पुरा हुन् भन्दै तुलसीपुरलाई समृद्ध नगरका रुपमा विकास गर्नका लागि हरेक नगरवासीमा उत्साहको सञ

तुलसीपुरका मेयर ताइवान पुगेर भने विकासमा साझेदारी गरौ

तुलसीपुरका मेयर ताइवान पुगेर भने विकासमा साझेदारी गरौ

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विभिन्न देशका मेयरहरुलाई विकासमा साझेदारी गर्न आग्रह गरेका छन् । तुलसीपुर उपमहानगरमा विभिन्न विकासका सम्भावना भएकाले त्यसलाई आधुनिक शहरको स्वरुप दिनका लागि सवैले साथ दिनुपर्ने वताएका छन् । ताइवानको ताइपेइ शहरमा आयोजना गरिएको स्मार्ट सिटी सम्बन्

Pages