FAQs Complain Problems

News and Notices

तुलसीपुरमा डेरी उद्योग सञ्चालनमा

तुलसीपुरमा डेरी उद्योग सञ्चालनमा

तुलसीपुरमा डेरी उद्योग सञ्चालनमा आएको छ ।

यस अघि तुलसीपुरमा डेरी उद्योग नहुँदा यहाँ उत्पादन भएको दुग्धजन्य पदार्थलाई उचित भण्डारण गर्न सकिएको थिएन् । अहिले भने डेरी उद्योग सञ्चालन भएपछि त्यो समस्या हटेर गएको छ ।

तुलसीपुरमा वहुप्राविधिक शिक्षालय सञ्चालन हुँदै

तुलसीपुरमा वहुप्राविधिक शिक्षालय सञ्चालन हुँदै

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको तुलसीपर बहुप्राविधिक शिक्षालयको कक्षा सञ्चालन हुने भएको छ । यसै शैक्षिक सत्रबाट कक्षा सञ्चालनका लागि उपमहानगरपालिकाले तयारी गरेको शिक्षा समिति संयोजक देवराज विकले वताए । उनले ३ वर्षे वन विज्ञानका लागि भर्ना कार्यक्रम अगाडि वढाइने पनि वताए । पहिलो वर्ष

तुलसीपुर उपमहानगर अब ‘क्यासलेस’

तुलसीपुर उपमहानगर अब ‘क्यासलेस’

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले चुनावमा गरेको प्रतिवद्धता अनुसार उपमहानगरपालिका कार्यालयलाई क्यासलेस बनाउने भएका छन् । उपमहानगरपालिकाले आगामी साउन १५ गतेभित्र आर्थिक कारोवार पूर्णत वैकिङ प्रणालीमा गर्नका लागि काम अगाडि वढाएको छ । ‘अहिले काउन्टर निर्माणको काम भइरहेको छ, एक सात

स्वास्थ्यचौकीमै फुर्ड कर्नर स्थापना

स्वास्थ्यचौकीमै फुर्ड कर्नर स्थापना

तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले पहिलो पटक स्वास्थ्य चौकीवाट स्वास्थ्य शिक्षा दिने उद्देश्यले तुलसीपुर १७ मानपुर स्वास्थ्य चौकीमा फुर्ड कर्नरको स्थापना गरेको छ । कपोषित बालबालिकालाई कसरी उपचार गर्ने र यसबाट बच्ने उपायका बारेमा जानकारी दिने उद्देश्यले खानाका परिकारहरु सहित कर्नरको स्थाप

बिरुवा वितरण गर्दै तुलसीपुर उपमहानगर

बिरुवा वितरण गर्दै तुलसीपुर उपमहानगर

तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाले विभिन्न जातका विरुवाहरु अनुदान तथा निशुल्क वितरण गर्दै आएको छ । शाखा प्रमुख दिपक वुढाथोकीका अनुसार शाखाले विभिन्न उन्नत जातका आँप, लिच्चि, अनार, कागती र केराका विरुवा वितरण गरेको हो । वडा कार्यालय, सामुदायिक विद्यालय, विभिन्न सरकारी निकायका साथै वृक्षारोप

सूचना !!!

दाङमा खुल्यो कोशेली घर, स्थानीय उत्पादनका सामाग्री राखिने

दाङको तुलसीपुरमा घरेलु उत्पादनहरुको प्रदर्शनी तथा विक्रि केन्द्र कोशेली घर स्थापना गरिएको छ।घरेलु तथा साना उद्योग कार्यालय दाङले १६ लाख ९ हजार ८ सय ६५ रुपैयाँको लागतमा कोशेली घरको स्थापना गरिएको हो।

व्यवसायिक कृषिमा तुलसीपुरको प्राथमिकता

व्यवसायिक कृषिमा तुलसीपुरको प्राथमिकता

कृषि क्षेत्रकाे विकासका लागि तुलसीपुर उपमहानगरपालिकाले २ करोड रकम विनियोजन गरेको छ । जग्गा बाँझो राख्नेहरुलाई कारवाही गर्नेदेखि डिपवोरिङ सञ्चालन सम्मको कार्यक्रम समेटिएको छ । कृषि क्षेत्रको विकास भयो भने मात्रै आत्मनिर्भर हुन सकिने भएकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको मे

Pages