FAQs Complain Problems

भर्खरै

Pages

News and Notices

उपमहानगरद्धारा घरटहरा भत्काउन सातदिने अल्टिमेटम(घरधनीको नामावली सहित )

उपमहानगरद्धारा घरटहरा भत्काउन सातदिने अल्टिमेटम(घरधनीको नामावली सहित )

तुलसीपुर उपमहानगरपालिका कार्यालयले सडक अतिक्रमण गरी बनाईएका घर टहरा भत्काउन आग्रह गरेको छ । तुलसीपुर ५ सुर्खेत सडकखण्ड अन्र्तगत नयाँबसपार्क पिपलबोट ओरालो नजिकै वरपरका घर तथा संरचना भत्काउन उपमहानगरले सम्वन्धित घरधनीलाई एक हप्ते सार्वजनिक सुचना जारी गरी आग्रह गरेको छ । कार्यपालिकाको २०७५ माघ १३ गत

बृद्धबृद्धाको घरमै पुगेर उपचार गर्न शुरु

बृद्धबृद्धाको घरमै पुगेर उपचार गर्न शुरु

दाङको तुलसीपुर उपमहानगर स्वास्थ्य महाशाखाले बृद्धबृद्धाहरुको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्न शुरु गरेको छ ।

सडक विकासको मेरुदण्ड हो– पाण्डे

सडक विकासको मेरुदण्ड हो– पाण्डे

तुल्सीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले समग्र विकासका लागि सडकनै मेरुदण्ड भएको वताएका छन । 
तुल्सीपुर उपमहानगरपालि वडानं १८को पिपल चौतरा टोल विकास संस्थाको उद्घाटन गर्दे प्रमुख अथितिको आसनवाट वोल्दै मेयर पाण्डेले सो कुरा वताएका हुन । 

तुलसीपुर उपमहानगरमा ६ विधेयक संशोधन सहित पारित

तुलसीपुर उपमहानगरमा ६ विधेयक संशोधन सहित पारित

तुलसीपुर उपमहानगरपालिकाको चौथो नगर सभाले वैठकले ६ वटा विधेयक पारित गरेको छ ।

तुलसीपुरका हरेक वडाहरुमा योगाहल बनाउने तयारी

तुलसीपुरका हरेक वडाहरुमा योगाहल बनाउने तयारी

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले हरेक वडाहरुमा योगाहल बनाउने तयारी गरेको बताएका छन् । स्मार्ट शहरका नागरिक पनि स्मार्ट र स्वस्थ हुन जरुरी रहेकाले नागरिकलाई स्वस्थ राख्न योगाहलको योजना अघी सारेको पाण्डेले बताए ।

तुलसीपुरमा नमुना युवा संसद, एकै दिन तीन वडामा क्लव गठन

तुलसीपुरमा नमुना युवा संसद, एकै दिन तीन वडामा क्लव गठन

दाङको तुलसीपुरमा नमुना युवा संसदको अभ्यास सुरु गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले पारित गरेको युवा संसद सञ्चालन कार्यविधी २०७५ अनुसार उपमहानगरमा युवा संसद गठन प्रकृया अगाडी बढेको हो । उपमहानगरपालिका र जिल्ला युवा समिति दाङले मंगलबार देखि उपमहानगरका वडाहरुमा युवा क्लव गठन सुरु गरेका छन् ।

तुलसीपुरमा २३ विद्यालय मर्जको प्रस्ताव

तुलसीपुरमा २३ विद्यालय मर्जको प्रस्ताव

तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको बैठकले नगर भित्रका २३ वटा सामुदायिक विद्यालयहरु मर्जको प्रस्ताव पारित गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको ५४ औं बैठकले विद्यार्थी संख्या न्युन रहेका २३ विद्यालय मर्ज गर्ने प्रस्ताव गरेको हो । “नगर सभाले पारित गरेपछि आगामी शैक्षिक सत्रबाट यो

Pages