अत्यन्त जरुरी सूचना

तुलसीपुर नगरपालिका क्षेत्र भित्र बढदो शहरीकरण लाई सुब्यवस्थित  गर्नका लागि सार्बजनिक सडक अतिक्रमण सडक पेटिमा कुनै पनि पसल,ब्यापर,ब्यवसाय संचालन नगर्न ,सावारी साधनहरु तथा निर्माण सामग्रिहरु सडकमा बाधा पुग्ने गरी नराख्न र फोहर यत्रतत्र नफ्याकी नगरपालिकाको दैनिक आउने टिप्पर तथा टे«क्टर रिक्सामा बिसर्जन गराई जिम्मेवार नगरबासीको भूमिका निर्वाह गर्नुहुन सम्पुर्ण नगरबासीमा अनुरोध गरीन्छ । 

                                    नगर सूचनाक केन्द्र