आदरणिय नगरबासी दाजुभाई तथा दिदी बहिनीहरुमा तुलसीपुर नगरपालिकाको हार्दिक अनुरोध ।

आदरणिय नगरबासी दाजुभाई तथा दिदी बहिनीहरुमा                              तुलसीपुर नगरपालिकाको 
                    हार्दिक अनुरोध ।

१. तुलसीपुर नगरपालिकाको मुख्य शहरी  क्ष्ँेत्र तथा आसपासका वडामा भुस्याहा कुकुरहरुको संख्या बढी केहि स्थानमा   मानिसहरुलाई  समेत टोकेको भन्ने जानकारी आएकोले आ आफनो दिनचर्यामा आवतजावत गर्दा  यस्ता भुस्याहा तथा  बहुला कुकुर देखि सावधान रहन हार्दिक अपिल गर्दछौ साथै आ–आफना  पाल्तु कुकुरलाई आफनो घर कम्पाउण्ड भित्र ब्यवस्थित रुपमा राखी  छाडा नछोडीदिनुहुन  समेत हार्दिक  अनुरोध छ ।

                           तुलसीपुर नगरपालिका
                                                        दाङ्ग