FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगरपालिकाको कार्यालय भवन

Read More

हात्ति ढुङगा

Read More

ड्रोन क्यामराबाट लिएको बजारको तस्बिर

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

चमेरी गुफा

Read More

तुलसीपुर बजार ५ बजेसम्म खुल्ने

तुलसीपुर । कोभिड १९ को संक्रमणलाई लक्षित गरेर विहान १२ वजेसम्म खुल्दै आएको तुलसीपुर बजार साँझ ५ वजेसम्म खुल्ने भएको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा तुलसीपुर उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।http://khabarshala.com/

प्रदेश ५ को उत्कृष्ट युवामैत्री स्थानीय तह पुरस्कार तुलसीपुरलाई

तुलसीपुर । तुलसीपुर प्रदेश ५ कै उत्कृष्ट युवामैत्री स्थानीय सरकारका रुपमा पुरस्कृत भएको छ । युवा लक्षित कार्यक्रमहरु प्रभावकारी ढँगले सञ्चालन गरेको भन्दै राष्ट्रिय युवा परिषद्ले पुरस्कृत गरेको हो । परिषद्ले सातै प्रदेशमा उत्कृष्ट काम गर्ने सातवटा स्थानीय सरकारलाई पुरस्कृत गरेको थियो । जसमध्ये प्रदेश पाँचबाट तुलसीपुरले उक्त पुरस्कार पाएको हो ।http://khabarshala.com/

तुलसीपुरमा “शुन्य मोतिविन्दु” अभियानको निरन्तरता

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले उज्यालो तुलसीपुर अन्तर्गत शुन्य मोतिविन्दु अभियानलाई आगामी वर्षका लागि पनि निरन्तरता दिने भएको छ । राप्ती आँखा अस्पतालको सहकार्यमा उपमहानगरपालिकाले शुन्य मोतिविन्दु अभियानलाई अगाडि वढाउँदै आएको थियो ।http://khabarshala.com/

भिमसेन स्वास्थ्य केन्द्रको स्तरवृद्धिका लागि १ करोड

तुलसीपुर उपमहानगरपालिका–८ अश्वारामा रहेको भिमसेन नगर शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई २५ शैयाको अस्पतालका रुपमा विकास गरिने भएको छ । आर्थिक बर्ष २०७७/ ०७८ को बजेटमा केन्द्रलाई २५ बेडको तुलसीपुर मेट्रो अस्पतालको विकास गर्न र विशेषज्ञ सहितको सेवा सुरु गरिने उल्लेख छ ।http://www.tulsipurkhabar.com/

Pages

मौसम जानकारी

तुलसीपुर उपमहानगरपालिका

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

तुलसीपुर उपमहानगरपालिकाको  हार्दिक अपिल !!!

सामान्यतः जाडोयाममा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी, नवजात शिशु तथा दीर्घ रोगीहरु विभिन्न किसिमका रोगहरु जस्तै रुघाखोकी, निमोनिया, भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धि विभिन्न किसिमका समस्याहरुबाट आक्रान्त हुने साथै जाडोयाममा कोभिड १९ को संक्रमण पनि थप बढ्ने हँुदा चिसोबाट बच्न/बचाउनहुन तुलसीपुर उपमहानगरपालिका सबैलाई हार्दिक अपिल गर्दछ ।yes

जनप्रतिनिधि

Poll

तुलसीपुर उप-महानगरपालिकाले प्रदान गर्दै आएको सेवा तपाईलाई कस्तो लाग्यो ?