FAQs Complain Problems

तुलसीपुर उपमहानगरपालिका

Read More

तुलसीपुर उपमहानगरले बाँड्दै अनुदानकाे पावर टिलर

Read More

थारू संस्कृति

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

राप्ती शान्ती पार्क

Read More

चमेरे गुफा

Read More

तुलसीपुर उपमहानगरले बाँड्यो अनुदानकाे पावर टिलर

तुलसीपुर उपमहानगरपालिकाले किसानलाई अनुदानमा पाँच वटा पावर टिलर वितरण गरेको छ।ठूलो परिमाणमा कृषि गर्ने समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गर्न थालिएकाे हाे। प्रति पावर टिलर ९७ हजार ५ सय अनुदान दिइएको छ।https://www.setopati.com/

तुलसीपुरका जनप्रतिनिधिले दिए कोरोना कोषमा १८ लाख

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले कोरोना विपद् कोषमा १८ लाख १३ हजार सहयोग गरेका छन् । कोरोना संकटको समयमा जनतालाई सहजता होस् भन्नका लागि जनप्रतिनिधिहरुले एक महिना बराबरको सहयोग गरेको नगर प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।विपद्को घडीमा जनताको पिडा कम गर्न सकियोस् भनेर सहयोग गरिएको पनि प्रवक्ता डाँगीले जानकारी दिए । कोषमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य लगायतले सहयोग गरेका छन् ।http://khabarshala.com/

तुलसीपुर बजार ५ बजेसम्म खुल्ने

तुलसीपुर । कोभिड १९ को संक्रमणलाई लक्षित गरेर विहान १२ वजेसम्म खुल्दै आएको तुलसीपुर बजार साँझ ५ वजेसम्म खुल्ने भएको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा तुलसीपुर उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।http://khabarshala.com/

प्रदेश ५ को उत्कृष्ट युवामैत्री स्थानीय तह पुरस्कार तुलसीपुरलाई

तुलसीपुर । तुलसीपुर प्रदेश ५ कै उत्कृष्ट युवामैत्री स्थानीय सरकारका रुपमा पुरस्कृत भएको छ । युवा लक्षित कार्यक्रमहरु प्रभावकारी ढँगले सञ्चालन गरेको भन्दै राष्ट्रिय युवा परिषद्ले पुरस्कृत गरेको हो । परिषद्ले सातै प्रदेशमा उत्कृष्ट काम गर्ने सातवटा स्थानीय सरकारलाई पुरस्कृत गरेको थियो । जसमध्ये प्रदेश पाँचबाट तुलसीपुरले उक्त पुरस्कार पाएको हो ।http://khabarshala.com/

जन प्रतिनिधि

घनश्याम पाण्डे
नगर प्रमुख
mayor.tulsipur@gmail.com
9851002110
माया शर्मा
नगर उप प्रमुख
sharmamaya2074@gmail.com
9857857260

पदाधिकारी

कृष्णकान्त उपाध्याय
प्रमुख प्रशासकीय अधिकृत
Email:
Phone:
9857829111
बाबुराम न्यौपाने
तथ्या‌ङ्क अधिकृत (सूचना अधिकारी )
Email:
tsubmetro@gmail.com
Phone:
9857825307