FAQs Complain Problems

भर्खरै

Pages

समाचार

तुलसीपुर उपमहानगरपालिकाको सुरक्षित आवास कार्यक्रम,छ सय घरधुरीलाई एक करोड वढिको जस्तापाता वितरण

दाङ तुलसीपुर उपमहानगपालिका कार्यालयले सुरक्षित आवास कार्यक्रम अन्र्तगत नगर क्षेत्रका झन्डै छ सय घरधुरीलाई जस्तापाता वितरण गरेको छ । उपमहानगर नगर क्षेत्र भित्र खरको छानो हटाउने उद्देश्यका साथ गत आर्थिक वर्षमा ५ सय ७० घरधुरीलाई जस्तापाता वितरण गरीएको कार्यालयले जनाएको छ ।

उपमहानगरद्धारा घरटहरा भत्काउन सातदिने अल्टिमेटम(घरधनीको नामावली सहित )

उपमहानगरद्धारा घरटहरा भत्काउन सातदिने अल्टिमेटम(घरधनीको नामावली सहित )

तुलसीपुर उपमहानगरपालिका कार्यालयले सडक अतिक्रमण गरी बनाईएका घर टहरा भत्काउन आग्रह गरेको छ । तुलसीपुर ५ सुर्खेत सडकखण्ड अन्र्तगत नयाँबसपार्क पिपलबोट ओरालो नजिकै वरपरका घर तथा संरचना भत्काउन उपमहानगरले सम्वन्धित घरधनीलाई एक हप्ते सार्वजनिक सुचना जारी गरी आग्रह गरेको छ । कार्यपालिकाको २०७५ माघ १३ गत