समाचार

तुलसीपुर उपमहानगरपालिका तुलसीपुर दाङ्ग केन्द्र तथा प्रदेश सरकारसँग माग गर्ने योजनाहरु

सामुदायिक विद्यालयमा स्वयम्सेवक शिक्षक

तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा स्वयम्सेवक शिक्षक खटिएका छन्। विषयगत शिक्षकका रुपमा आएका उनीहरु दुई वर्षसम्म तोकिएको विद्यालयमा रहेर शिक्षण गर्ने छन्। 

Pages