समाचार

सरसफाई अभियानले तुलसीपुर वसपार्क सफा गर्ने

तुलसीपुर, भदौ ५ । हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर भन्ने नाराका साथमा तुलसीपुर उप महानगरपालिकाले सञ्चालन गरेको सरसफाई महा अभियानको ५३ औ श्रृखलाको कार्यक्रम नयाँ वसपार्कमा हुने भएको छ । तुलसीपुरलाई सफा र हरित नगरका रुपमा विकास गर्नका लागि थालिएको अभियानको सरसफाई अभियानमा न्युरोड,, सिर्जना,

मेयर राहत कोषमा सोमवार कति रकम जम्मा भयो ?

तुलसीपुर भदौ ५  । वाढीपीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्नका लागि वनाइएको मेयर विपद व्यवस्थापन कोषमा रकम थपिने क्रम निरन्तर जारी रहेको छ । सोमवार तुलसीपुर निवासी यमप्रकाश गुप्ताले कोषको लागि रु ५ हजार १ सय सहयोग गर्नुभएको छ । उहाँले कोषका संयोजक घनश्याम पाण्डेलाई सो रकम हस्तान्तरण गर्नु

Pages