FAQs Complain Problems

समाचार

तुलसीपुरमा नमुना युवा संसद, एकै दिन तीन वडामा क्लव गठन

तुलसीपुरमा नमुना युवा संसद, एकै दिन तीन वडामा क्लव गठन

दाङको तुलसीपुरमा नमुना युवा संसदको अभ्यास सुरु गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले पारित गरेको युवा संसद सञ्चालन कार्यविधी २०७५ अनुसार उपमहानगरमा युवा संसद गठन प्रकृया अगाडी बढेको हो । उपमहानगरपालिका र जिल्ला युवा समिति दाङले मंगलबार देखि उपमहानगरका वडाहरुमा युवा क्लव गठन सुरु गरेका छन् ।

यस उप-महा नगरपालिका अन्तर्गत रहेका सामुदायिक बिद्यालयहरुको आ.व २०७४/७५ को अन्तिम लेखा परिक्षण गराउन मिति २०७५/१२/१७ को निर्णय अनुसार तोकिएका बिद्यालयहरु र लेखा परीक्षकहरुको विवरण