FAQs Complain Problems

समाचार

लुहाडवरामा स्मार्ट कृषि कार्यक्रम सुरु

तुलसीपुर,चैत्र १४ । भुमी, सहकारी तथा कृषि मन्त्री आरती पौडेलले स्मार्ट कृषि मार्फत किसानहरुलाई विज्ञ वताउने वताएकी छिन् । प्रदेश सरकारले किसानहरुका लागि खुला विश्वविद्यालयका रुपमा स्मार्ट कृषि कार्यक्रम लागु गरेको वताउँदै मन्त्री पौडेलले प्रदेश नम्वर ५ का ५२ निर्वाचन क्षेत्रमा कार्यक्रम लागु भएको

बैशाख अन्तिमबाट तुलसीपुर बसपार्क सञ्चालनमा आउने

बैशाख अन्तिमबाट तुलसीपुर बसपार्क सञ्चालनमा आउने
बैशाख अन्तिमबाट तुलसीपुर बसपार्क सञ्चालनमा आउने

तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको आधुनिक बसपार्क बैशाख अन्तिम साताबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । नगर विकास कोषको ऋण सहयोगमा करिव ९ करोडमा निर्माण गरिएको बसपार्कको सम्पूर्ण पूर्वाधार तयार भएर सञ्चालनमा आउन लागेको निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सनका विजय बोगटीले जानकारी दिए । उनले