FAQs Complain Problems

भर्खरै

तीन दिन काम गरे तुलसीपुरमा पाइन्छ २५ किलो चामल, दाल, नुन, तेल र साबुन

तुलसीपुरमा वडा कार्यालयको सिफारिसमा रोजगार प्रर्वद्धन शाखाले काम लगाउने गरेको छ। शाखाका अधिकृत गिरिराज मिश्रले के काम लगाउने भन्ने टुंगो वडा कार्यालयको योजनाअनुसार नै हुने गर्छ।

तुलसीपुरका १९ वटै वडामा गरेर ३ सय जनालाई काम दिने योजना बनाएको उनले बताए। https://www.setopati.com/