FAQs Complain Problems

भर्खरै

तुलसीपुरमा ‘योजना क्यालेन्डर’ अनुसार काम

तुलसीपुर उपमहानगरपालिकाले मातहतका शाखाहरुको कार्य सम्पादन प्रभावकारी बनाउन नयाँ नीति अबलम्बन गर्न थालेको छ। नगरका शाखा, महाशाखालाई प्रभावकारी बनाउन र योजनाललाई समयगत रुपमा सम्पन्न गर्न कार्य सम्पादन नीति अबलम्बन गर्न थालिएको हो। योजना शाखाले फागुन मसान्तभित्र नगरका सम्पूर्ण योजनाहरुको सम्झौता हुनेगरी काम अगाडि बढाएको छ। बैशाख मसान्तसम्ममा योजना सम्पन्न र जेठ १५ सम्ममा सम्पूर्ण भुत्तानी गर्ने गरी योजना क्यालेन्डर निर्माण गरेर काम थालिएको छ। http://annapurnapost.com/