FAQs Complain Problems

भर्खरै

तुलसीपुर १ मा १७ टोल खरको छानोमुक्त घोषणा

तुलसीपुर उपमहानगरपालिका–१ नम्बर वडामा रहेका २१ वटा टोल मध्ये १७ वटा टोललाई खरको छानो मुक्त घोषणा गरिएको छ । सुरक्षित आवासका लागि खरको छानो हटाउने अभियान अन्तर्गत वडाका १७ वटा टोलमा खरको छानोले बनेका सबै घरमा जस्ताको पाता (टिन¬¬) को छानो लगाएपछि खरको छानो मुक्त टोल घोषणा गरिएको हो ।https://tulsipurkhabar.com/