FAQs Complain Problems

भर्खरै

प्रदेश ५ को उत्कृष्ट युवामैत्री स्थानीय तह पुरस्कार तुलसीपुरलाई

तुलसीपुर । तुलसीपुर प्रदेश ५ कै उत्कृष्ट युवामैत्री स्थानीय सरकारका रुपमा पुरस्कृत भएको छ । युवा लक्षित कार्यक्रमहरु प्रभावकारी ढँगले सञ्चालन गरेको भन्दै राष्ट्रिय युवा परिषद्ले पुरस्कृत गरेको हो । परिषद्ले सातै प्रदेशमा उत्कृष्ट काम गर्ने सातवटा स्थानीय सरकारलाई पुरस्कृत गरेको थियो । जसमध्ये प्रदेश पाँचबाट तुलसीपुरले उक्त पुरस्कार पाएको हो ।http://khabarshala.com/