FAQs Complain Problems

भर्खरै

बेरोजगारलाई रोजीरोटी दिने तुलसीपुर मेयरको काइदा

मुलुकको अर्थतन्त्र र ठप्पप्रायः रहेको विकासलाई चलायमान बनाउन श्रम बैंक अहिलेको आवश्यकता हो। यसैलाई मनन् गरेर लकडाउन भएको दुई सातापछि तुलसीपुर उपमहानगरपालिकाले श्रम बैंक स्थापनाको योजना अघि बढायो। यो योजनाले खाद्यान्नलाई श्रमसँग मात्र जोडेन, आफूलाई विपन्नको श्रेणीमा राखेर राहत लिनेको संख्यामा पनि कमी ल्यायो।यो योजनाले खाद्यान्नलाई श्रमसँग मात्र जोडेन, आफूलाई विपन्नको श्रेणीमा राखेर राहत लिनेको संख्यामा पनि कमी ल्यायो।खाद्य बैंक सञ्चालनका लागि हामीले कामलाई पाँच तरिकाले बाँडेका छौं। सबै काममा सामाजिक दुरी र सुरक्षा विधि अपनाएका छौं।

१. सरसफाइ र बजार व्यवस्थापन    २. योजनाको काममा    ३. सीपयुक्त काम   ४. श्रमिक संयोजन  ५. कृषि श्रमिक परिचालन  https://www.setopati.com/