FAQs Complain Problems

भर्खरै

लकडाउनमा भाडा छुट्गरेको भन्दै तुलसीपुरका मेयरलाई सम्मान

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले लकडाउनको समयमा ८० दिन बराबरको घरभाडा छुट गरेको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघले नगरप्रमुख घनश्याम पाण्डेलाई सम्मान गरेको छ ।नगरप्रमुखको कार्यकक्षमा सम्मान गर्दै संघका अध्यक्ष विरवहादुर रावतले उपमहानगरपालिकाले भाडा छुट गरेको कुरालाई उदाहरणीय रुपमा लिएर केही अन्य निजी क्षेत्रबाट पनि छुट दिएको बताए ।https://tulsipurkhabar.com/