FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगरपालिकाको कार्यालय भवन

Read More

हात्ति ढुङगा

Read More

ड्रोन क्यामराबाट लिएको बजारको तस्बिर

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

चमेरी गुफा

Read More

पाण्डेले दिए,अट्वारीको शुभकामना

तुलसीपुर, भदौ ६ । तुलसीपुरका मेयर घनश्याम पाण्डेले थारुजातिको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा शुभकामना दिएका छन् ।पाण्डेले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले अनेकतामा एकताको सन्देश सम्प्रेषण गर्ने उल्लेख गरेका छन् । यस्ता पर्वहरुले विभिन्न जातजातिका बीचमा मेलमिलाप हुने, भ्रातृत्व र सद्भाव बढाउने मेयर विश्वास व्यक्त गरेका छन् ।https://farakkon.com/

थारुजातिका लागि तुलसीपुर ऐतिहासिक नगरः नगरप्रमुख पाण्डे

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले थारु जातिका लागि तुलसीपुर ऐतिहासिक नगर भएको उल्लेख गरेका छन् । थारु राजा दंगिशरणको ऐतिहासिक दरबार यसै उपमहानगरपालिकाभित्र पर्ने भएको भन्दै तुलसीपुर थारु सँस्कृतिका लागि खुला पुस्तकालय भएको समेत उनले उल्लेख गरेका छन् ।http://khabarshala.com/

भदौभित्र तुलसीपुरमा वार्षिक योजना क्यालेन्डर

तुलसीपुर उपमहानगरपालिकाले भदौ महिनाभित्र चालु आर्थिक वर्षमा सञ्चालन हुने सम्पूर्ण वडा र नगरस्तरिय योजनाहरूको क्यालेन्डर बनाउने भएको छ। समयमै योजनाको डिपिआर र लगत स्टिमेट नबनेका कारण वर्षको अन्तमा मात्रै योजना सम्पन्नको चटारो हुने भएको भन्दै उपमहानगरपालिकाले यस्तो योजना अगाडी सारेको हो। https://www.aayomail.com/

तुलसीपुरमा गत आर्थिक वर्षमा ९५ प्रतिशत योजना सम्पन्न

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६\७७ मा ९५ प्रतिशत योजना सम्पन्न गरेको छ । विभिन्न खालका ७ सय ३० योजनामा ६ सय ९१ योजना सम्पन्न गरिएको हो । जुन कुल योजनाको करिब ९५ प्रतिशत हुन आउँछ । ३९ योजना यो आर्थिक वर्षमा सम्पन्न हुन सकेनन् ।http://khabarshala.com/

Pages

मौसम जानकारी

तुलसीपुर उपमहानगरपालिका

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

तुलसीपुर उपमहानगरपालिकाको  हार्दिक अपिल !!!

सामान्यतः जाडोयाममा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी, नवजात शिशु तथा दीर्घ रोगीहरु विभिन्न किसिमका रोगहरु जस्तै रुघाखोकी, निमोनिया, भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धि विभिन्न किसिमका समस्याहरुबाट आक्रान्त हुने साथै जाडोयाममा कोभिड १९ को संक्रमण पनि थप बढ्ने हँुदा चिसोबाट बच्न/बचाउनहुन तुलसीपुर उपमहानगरपालिका सबैलाई हार्दिक अपिल गर्दछ ।yes

जनप्रतिनिधि

Poll

तुलसीपुर उप-महानगरपालिकाले प्रदान गर्दै आएको सेवा तपाईलाई कस्तो लाग्यो ?