FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगरपालिकाको कार्यालय भवन

Read More

हात्ति ढुङगा

Read More

ड्रोन क्यामराबाट लिएको बजारको तस्बिर

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

चमेरी गुफा

Read More

तुलसीपुर उपमहानगर प्रमुखका तीन वर्ष ‘केही आशलाग्दो विकासको थालनी भएको छ’

जनप्रतिनिधिहरु निर्वाचित भएको ३ बर्ष पुरा भएसँगै तुलसीपुर आयोजना गरेको पत्रकार सम्मेलनमा  पाण्डेले तीन वर्षमा आफुहरुले गरेका कामहरु र आगामी गन्तव्यहरुका बारेमा जानकारी गराउँदै चुनावमा जनता सामुगरेका प्रतिवद्धताहरु केही पूरा भएको र केही पूरा हुन नसकेको समेत बताए।https://www.aayomail.com/

अबदेखि तुलसीपुर उपमहानगरपालिका “क्यासलेस”

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकालाई नगदविहिन अर्थात क्यासलेस वनाईएको छ । उपमहानगरपालिकामा तिर्नुपर्ने भुक्तानी सेवाग्राहीहरुले अनिवार्यरुपमा बैकमा जम्मा गर्नुपर्नेछ । आर्थिक सुशासनका साथै वैकिङ्ग प्रणालीप्रति अभ्यस्त वनाउनका लागि उपमहानगरपालिकामा बैकको काउन्टर स्थापित गरिएको जनाइएको छ ।http://khabarshala.com/

तुलसीपुर उपमहानगरले बाँड्यो अनुदानकाे पावर टिलर

तुलसीपुर उपमहानगरपालिकाले किसानलाई अनुदानमा पाँच वटा पावर टिलर वितरण गरेको छ।ठूलो परिमाणमा कृषि गर्ने समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गर्न थालिएकाे हाे। प्रति पावर टिलर ९७ हजार ५ सय अनुदान दिइएको छ।https://www.setopati.com/

तुलसीपुरका जनप्रतिनिधिले दिए कोरोना कोषमा १८ लाख

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले कोरोना विपद् कोषमा १८ लाख १३ हजार सहयोग गरेका छन् । कोरोना संकटको समयमा जनतालाई सहजता होस् भन्नका लागि जनप्रतिनिधिहरुले एक महिना बराबरको सहयोग गरेको नगर प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।विपद्को घडीमा जनताको पिडा कम गर्न सकियोस् भनेर सहयोग गरिएको पनि प्रवक्ता डाँगीले जानकारी दिए । कोषमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य लगायतले सहयोग गरेका छन् ।http://khabarshala.com/

Pages

मौसम जानकारी

तुलसीपुर उपमहानगरपालिका

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

तुलसीपुर उपमहानगरपालिकाको  हार्दिक अपिल !!!

सामान्यतः जाडोयाममा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी, नवजात शिशु तथा दीर्घ रोगीहरु विभिन्न किसिमका रोगहरु जस्तै रुघाखोकी, निमोनिया, भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धि विभिन्न किसिमका समस्याहरुबाट आक्रान्त हुने साथै जाडोयाममा कोभिड १९ को संक्रमण पनि थप बढ्ने हँुदा चिसोबाट बच्न/बचाउनहुन तुलसीपुर उपमहानगरपालिका सबैलाई हार्दिक अपिल गर्दछ ।yes

जनप्रतिनिधि

Poll

तुलसीपुर उप-महानगरपालिकाले प्रदान गर्दै आएको सेवा तपाईलाई कस्तो लाग्यो ?