FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगरपालिकाको कार्यालय भवन

Read More

हात्ति ढुङगा

Read More

ड्रोन क्यामराबाट लिएको बजारको तस्बिर

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

चमेरी गुफा

Read More

सावधानी अपनाऔं, भयावह अवस्था आउन सक्छ : नगरप्रमुख पाण्डे

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन अपिल गरेका छन्। छिमेकी जिल्लाहरूमा संक्रमण व्यापकरुपमा फैलिएको उल्लेख गर्दै उनले लापरबाही गरे भयावह अवस्था आउन सक्ने समेत संकेत गरेका हुन्।https://www.aayomail.com/

दाङका दशवटा स्थानीय तहमध्य तुलसीपुर उपमहानगरपालिका उत्कृष्ट

तुलसीपुर उपमहानगरपालिका दाङका स्थानीय तह मध्य उत्कृष्ट उपमहानगरपालिका भएको छ ।दाङका १० वटा स्थानीय तह मध्य कार्यसम्पादनका आधारमा तोकेको सूचक पुरा गरेर तुलसीपुर उपमहानगरपालिका उत्कृष्ट हुन सफल भएको हो ।https://tulsipurkhabar.com/

तुलसीपुरका शवदहा भवनमा स्मार्ट सोलार बत्ती

तुलसीपुर उपमहागनरपालिकाले १० वटा शवदाह भवनमा स्मार्ट सोलार जडान कार्य सुरु गरेको छ । ११ लाख ७५ हजार लागतमा ९ वटा वडाको १० स्थानमा सोलार जडान सुरु गरेको तुलसीपुर उपमहानगरपालिकाले जानकारी दिएको छ ।http://www.tulsipurkhabar.com/

हात्तीखौवादेखी तुलसीपुर बजारसम्म बृक्षारोपण

सडक हरियाली बनाउन तुलसीपुरमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ । तुलसीपुरको घोराही चोकदेखि हात्तीखौवासम्मको सडकको बिच भागमा सोवनिय रुख तथा फुल प्रजातिका विरुवा रोपिएको तुलसीपुर उपमहागनरपालिका वातावरण शाखा प्रमुख प्रशासन वलीले जानकारी दिनुभयो ।http://www.tulsipurkhabar.com/

Pages

मौसम जानकारी

तुलसीपुर उपमहानगरपालिका

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

तुलसीपुर उपमहानगरपालिकाको  हार्दिक अपिल !!!

सामान्यतः जाडोयाममा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी, नवजात शिशु तथा दीर्घ रोगीहरु विभिन्न किसिमका रोगहरु जस्तै रुघाखोकी, निमोनिया, भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धि विभिन्न किसिमका समस्याहरुबाट आक्रान्त हुने साथै जाडोयाममा कोभिड १९ को संक्रमण पनि थप बढ्ने हँुदा चिसोबाट बच्न/बचाउनहुन तुलसीपुर उपमहानगरपालिका सबैलाई हार्दिक अपिल गर्दछ ।yes

जनप्रतिनिधि

Poll

तुलसीपुर उप-महानगरपालिकाले प्रदान गर्दै आएको सेवा तपाईलाई कस्तो लाग्यो ?