FAQs Complain Problems

भर्खरै

खुशीको खबर!!

यहि श्रावण २२ गते देखि काठमाडौ- दाङ्ग तुल्सिपुर- काठमाडौ दैनिक २ पटक सिधा हवाई सेवा सुरु हुदै छ ! नेपाल एअरलाइन्स को कार्यालय र सबै ट्रभल एजेन्सीबाट टिकेट बुकिङ्ग गर्न सकिन्छ ! छिट्टै अनलाइन बाट पनि टिकेट बुकिङ्ग गर्ने ब्यबस्था मिलाइदै छ ! यात्रु माहानुभवको चापलाई मध्यनजर गरेर उडान सेवा सुनिश्चित गर्न दाङ्ग उडान सेवाको लागि एउटा जहाज कै बिशेश ब्यबस्था गरिएको छ / नेपाल एअरलाइन्स र सम्पुर्ण यात्रु महानुभाबहरु मा धन्यवाद !