FAQs Complain Problems

भर्खरै

तुलसीपुर ७ का युवकको कोरोना नेगेटिभ ४ का युवकको पोजेटिभ

उपमहागनरपालिका– ४ निवासी ४६ बर्षका एक व्यक्तिलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । गएको चैत्र महिनामा आफन्तलाई उपचार गराउन गएका उनलाई कोरोना पुष्टि भएपछि अहिले पाटन हस्पिटलमा राखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तीमा कोरोना संक्रमित भनिएका तुलसीपुर उपमहागनरपालिका–७ का युवकको भने रिपोर्ट नेगेटिभ आएको छ । ‘हस्पिटलमा काम गर्ने तुलसीपुर–७ का युवकको कोरोना पोजेटिभ भनिए पनि रिपोर्ट नेगेटिभ आयो,’ तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले भने–‘ तर विरामी लगेर गएका तुलसीपुर– ४ का बिरामी कुरुवाको रिपोर्ट भने पोजेटिभ आयो ।http://www.tulsipurkhabar.com/