FAQs Complain Problems

भर्खरै

नागरिक वडापत्र

नागरिकताको प्रमाणपत्रको सिफारिस

  • आमा बाबुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • वडा अध्यक्षको सिफारिस
  • अंगीकृत नागरिकताको लागि नागरिकता ऐन २०६३ बमोजिम हुनेछ ।

 

नागरिकताको प्रतिलिपि

  •  पहिले लिएको नागरिकताको प्रतिलिपि र वडा अध्यक्षको सिफारिस

 

नाम संशोधन

  •  नाम संशोधन गर्नुपर्ने कागजातको प्रतिलिपि सहितको निवेदन र वडा अध्यक्षको सिफारिस

 

नाता प्रमाणित

  •  सेवाग्राहीको निवेदन
  •  नाता कायम गर्नुपर्ने व्यक्तिहरुको नागरिकताको प्रमाणपत्र, जन्म, विवाह, मृत्युदर्ता जस्ता नाता खुल्ने कागजातको प्रतिलिपि

 

घर जग्गा नामसारी

  •  सेवाग्राहीको निवेदन
  •  नामसारी गर्नुपर्ने जग्गाको जग्गा धनी प्र.पुर्जा, नागरिकता,
  • नाता प्रमाणीत प्रमाणपत्र
  •  एकिकृत सम्पत्तीकर तिरेको रसिदको प्रतिलिपि
  •  नामसारी गर्ने घरको इजाजत वा सम्पन्न प्रमाणपत्रको प्रतिलिपि

 

चारकिल्ला प्रमाणित

  •  सेवाग्राहीको निवेदन
  •  जग्गा धनी प्र.पुर्जा, नागरिकताको प्रतिलिपि
  •  चार किल्ला खुलेको नापीको टेस नक्शा
  •  एकिकृत सम्पत्ती कर तिरेको रसिदको प्रतिलिपि

 

घर नक्शाा पास

  •   न.पा.बाट तोकिएको (निवेदन फारम भर्ने)
  •  जग्गा धनी प्र.पुर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि
  •  चार किल्ला खुलेको नापीको ट्रेस नक्शा
  •  एकिकृत सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि
  •  निर्माण गर्ने भवनको न.पा ले तोके बमोजिम तयार गरेको ३ प्रति नक्शा
  •  तल्ला थपको हकमा नक्शा सहित पहिले लिएको इजाजत
  • सम्पन्न प्रमाणपत्रको प्रतिलिपि

 

घरनक्शा नामसारी

  •  सम्बन्धित निवेदकको जग्गा धनी प्र.पुर्जा, नागरिकताको प्रतिलिपि
  •  इजाजत वा सम्पन्न प्रमाण पत्र
  •  एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि

 

अंशवण्डाको सिफारिस

  •  सम्बन्धित निवेदकको जग्गा धनी प्र.पुर्जा, नागरिकताको प्रतिलिपि
  •  एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि

 

घरबाटो प्रमाणित

  •  सेवाग्राहीको  निवेदन
  •  जग्गा धनी प्र.पुर्जा र लिनेदिनेको नागरिकताको प्रतिलिपि
  •  एकिकृत सम्पत्ती कर तिरेको रसिदको प्रतिलिपि
  •  नापी नक्शा

 

घर जग्गा मुल्याड्ढन

  •  जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
  •  नगरपालिकाबाट प्राप्त फारम भरि एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि

 

विद्युत/खानेपानी घारा जडान

  • तोकिएको ढाँचामा निवेदन
  • वडा अध्यक्ष/प्राविधिकको सिफारिस सहितको निवेदन
  • जग्गा धनी प्र.पुर्जा, नागरिकताको प्रतिलिपि
  • घर नक्शा पास इजाजतको प्रतिलिपि
  • एकिकृत सम्पत्ती कर तिरेको रसिदको प्रतिलिपि
  • व्यवसाय प्रयोजनको लागि न.पा मा व्यवसायदर्ता गरेका
  • प्रमाण पत्रको प्रतिलिपि

 

व्यक्तिगत घटना दर्ता  (क) जन्म दर्ता

  • बाबु, आमा र सूचना दिने एकाघरको व्यक्तिको नागरिक
  • प्रमाणपत्रको प्रतिलिपि

 

व्यक्तिगत घटना दर्ता (ख) विवाह दर्ता

  • श्रमिान्श्रमिती दुवै उपस्थित हुनुपर्ने
  • श्रमिान्श्रीमतीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि

 

व्यक्तिगत घटना दर्ता (ग) सम्वन्ध विच्छेद दर्ता

  • श्रीमान्श्रीमतीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • अदालतको फैसला उतारको प्रतिलिपी

 

व्यक्तिगत घटना दर्ता (घ) बसाई सराई

  • बसाई आउने जाने व्यक्तिको नागरिकता वा जन्ममिति खुलेको कागजात
  • बसाई आएको स्थानको जग्गाको लालपुर्जा

 

व्यक्तिगत घटना दर्ता  (ङ) मृत्यु दर्ता

  • मृतकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • सुचना दिने एकाघरको व्यक्तिको नागरिकताको प्रमाणपत्र प्रतिलिपि

 

व्यक्तिगत घटना सम्बन्धि सिफारिस

  • सरोकारवाला व्यक्तिको निवेदनपत्र
  • नागरिकताको प्रमाणपत्र प्रतिलिपि

 

व्यवसाय दर्ता

  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • हालसालै खिचिएको पासपोर्ट साईजको फोटो २ प्र
  • न.पा बाट तोकिएको निवेदन(फारम भर्ने)

 

सवारी दर्ता

  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • हालसालै खिचिएको पासपोर्ट साईजको फोटो २ प्रति
  • सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि सहितको निवेदन

 

टोल विकास संस्था दर्ता

  • ८० प्रतिशत घरधुरी समेटी बैठक बसी गरिएको निर्णय प्रतिलिपि

 

संस्था सुचिकृत

  • जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
  • संस्थाको विधान १ प्रति

 

योजना सम्झौता

  • उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपि
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि

 

एकिकृत सम्पत्ती कर दाखिला

  • जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि,
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • गत आ.व सम्मको कर विजक रसिद

 

नीजि/आधारभुत/मा.वि सञ्चालन सिफारिस

  • सम्बन्धीत विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र
  • तथा बैठकको निर्णय प्रतिलिपि
  • जिल्ला शिक्षा कार्यालयबाट प्राप्त फारम भरि पेश गर्नुपन
  • नजिकको २ विद्यालयको सहमति पत्र

 

सामाजिक सुरक्षा भत्ता (जेष्ठ नागरिक)

  •  ७० वर्ष पुरा भएको उमेर खुलेको नेपाली नागरिता प्रतिलिपि
  •  हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति
  •  नगरपालिकाबाट प्राप्त फारम भरि पेश गर्ने

 

सामाजिक सुरक्षा भत्ता

  •  ६० वर्ष पुरा भएको उमेर खुलेको नेपाली नागरिकता प्रतिलिपि
  •  हालसालै खिचेको पासर्पोट साइजको फोटो २ प्रति
  •  नगरपालिकाबाट प्राप्त फारम भरि पेश गर्ने

 

सामाजिक सुरक्षा भत्ता (एकल महिला)

  •  उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि
  •  श्रीमान्को मृत्यु दर्ताकोप्रमाणपत्रको प्रतिलिपि
  •  हालसालै खिचेको पासर्पोट साइजको फोटो २ प
  •  नगरपालिकाबाट प्राप्त फारम भरि पेश गर्ने

 

सामाजिक सुरक्षा भत्ता (पूर्ण अशक्त भत्ता)

  •  उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि
  •  महिला तथा बालबालिका कार्यालयबाट प्राप्त रातो परिपत्रको प्रतिलिपि
  •  हालसालै खिचेको पासर्पोट साइजको फोटो २ प
  •  नगरपालिकाबाट प्राप्त फारम भरि पेश गर्ने

 

सामाजिक सुरक्षा भत्ता (अति अशक्त भत्ता)

  •  उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि
  •  महिला तथा बालबालिका कार्यालयबाट प्राप्त निलो परिपत्रको प्रतिलिपि
  •  हालसालै खिचेको पासर्पोट साइजको फोटो २ प
  •  नगरपालिकाबाट प्राप्त फारम भरि पेश गर्ने

 

छात्रवृत्तिको सिफारिस

  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
  • सम्बन्धित व्यक्तिको निवेदन
  • नागरिकता वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

 

जनजातिकोसिफारिस

  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
  • सम्बन्धीत व्यक्तिको निवेदन
  • नागरिकता वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

 

सुचना माग गर्ने 

१ं) सूचनाको हक सम्वन्धि ऐन २०६४ दफा ३ वमोजिम सूचना अधिकारीलाई सम्बोधन गरि चाहेको कुरा समावेश गरिएको निवेदन
२) सूचना माग गर्ने व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्वर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।