भर्खरै
नागरिक वडापत्र
नागरिकताको प्रमाणपत्रको सिफारिस
- आमा बाबुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि
- शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
- वडा अध्यक्षको सिफारिस
- अंगीकृत नागरिकताको लागि नागरिकता ऐन २०६३ बमोजिम हुनेछ ।
नागरिकताको प्रतिलिपि
- पहिले लिएको नागरिकताको प्रतिलिपि र वडा अध्यक्षको सिफारिस
नाम संशोधन
- नाम संशोधन गर्नुपर्ने कागजातको प्रतिलिपि सहितको निवेदन र वडा अध्यक्षको सिफारिस
नाता प्रमाणित
- सेवाग्राहीको निवेदन
- नाता कायम गर्नुपर्ने व्यक्तिहरुको नागरिकताको प्रमाणपत्र, जन्म, विवाह, मृत्युदर्ता जस्ता नाता खुल्ने कागजातको प्रतिलिपि
घर जग्गा नामसारी
- सेवाग्राहीको निवेदन
- नामसारी गर्नुपर्ने जग्गाको जग्गा धनी प्र.पुर्जा, नागरिकता,
- नाता प्रमाणीत प्रमाणपत्र
- एकिकृत सम्पत्तीकर तिरेको रसिदको प्रतिलिपि
- नामसारी गर्ने घरको इजाजत वा सम्पन्न प्रमाणपत्रको प्रतिलिपि
चारकिल्ला प्रमाणित
- सेवाग्राहीको निवेदन
- जग्गा धनी प्र.पुर्जा, नागरिकताको प्रतिलिपि
- चार किल्ला खुलेको नापीको टेस नक्शा
- एकिकृत सम्पत्ती कर तिरेको रसिदको प्रतिलिपि
घर नक्शाा पास
- न.पा.बाट तोकिएको (निवेदन फारम भर्ने)
- जग्गा धनी प्र.पुर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि
- चार किल्ला खुलेको नापीको ट्रेस नक्शा
- एकिकृत सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि
- निर्माण गर्ने भवनको न.पा ले तोके बमोजिम तयार गरेको ३ प्रति नक्शा
- तल्ला थपको हकमा नक्शा सहित पहिले लिएको इजाजत
- सम्पन्न प्रमाणपत्रको प्रतिलिपि
घरनक्शा नामसारी
- सम्बन्धित निवेदकको जग्गा धनी प्र.पुर्जा, नागरिकताको प्रतिलिपि
- इजाजत वा सम्पन्न प्रमाण पत्र
- एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
अंशवण्डाको सिफारिस
- सम्बन्धित निवेदकको जग्गा धनी प्र.पुर्जा, नागरिकताको प्रतिलिपि
- एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
घरबाटो प्रमाणित
- सेवाग्राहीको निवेदन
- जग्गा धनी प्र.पुर्जा र लिनेदिनेको नागरिकताको प्रतिलिपि
- एकिकृत सम्पत्ती कर तिरेको रसिदको प्रतिलिपि
- नापी नक्शा
घर जग्गा मुल्याड्ढन
- जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
- नगरपालिकाबाट प्राप्त फारम भरि एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
विद्युत/खानेपानी घारा जडान
- तोकिएको ढाँचामा निवेदन
- वडा अध्यक्ष/प्राविधिकको सिफारिस सहितको निवेदन
- जग्गा धनी प्र.पुर्जा, नागरिकताको प्रतिलिपि
- घर नक्शा पास इजाजतको प्रतिलिपि
- एकिकृत सम्पत्ती कर तिरेको रसिदको प्रतिलिपि
- व्यवसाय प्रयोजनको लागि न.पा मा व्यवसायदर्ता गरेका
- प्रमाण पत्रको प्रतिलिपि
व्यक्तिगत घटना दर्ता (क) जन्म दर्ता
- बाबु, आमा र सूचना दिने एकाघरको व्यक्तिको नागरिक
- प्रमाणपत्रको प्रतिलिपि
व्यक्तिगत घटना दर्ता (ख) विवाह दर्ता
- श्रमिान्श्रमिती दुवै उपस्थित हुनुपर्ने
- श्रमिान्श्रीमतीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि
व्यक्तिगत घटना दर्ता (ग) सम्वन्ध विच्छेद दर्ता
- श्रीमान्श्रीमतीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- अदालतको फैसला उतारको प्रतिलिपी
व्यक्तिगत घटना दर्ता (घ) बसाई सराई
- बसाई आउने जाने व्यक्तिको नागरिकता वा जन्ममिति खुलेको कागजात
- बसाई आएको स्थानको जग्गाको लालपुर्जा
व्यक्तिगत घटना दर्ता (ङ) मृत्यु दर्ता
- मृतकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- सुचना दिने एकाघरको व्यक्तिको नागरिकताको प्रमाणपत्र प्रतिलिपि
व्यक्तिगत घटना सम्बन्धि सिफारिस
- सरोकारवाला व्यक्तिको निवेदनपत्र
- नागरिकताको प्रमाणपत्र प्रतिलिपि
व्यवसाय दर्ता
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- हालसालै खिचिएको पासपोर्ट साईजको फोटो २ प्र
- न.पा बाट तोकिएको निवेदन(फारम भर्ने)
सवारी दर्ता
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- हालसालै खिचिएको पासपोर्ट साईजको फोटो २ प्रति
- सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि सहितको निवेदन
टोल विकास संस्था दर्ता
- ८० प्रतिशत घरधुरी समेटी बैठक बसी गरिएको निर्णय प्रतिलिपि
संस्था सुचिकृत
- जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
- संस्थाको विधान १ प्रति
योजना सम्झौता
- उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपि
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
एकिकृत सम्पत्ती कर दाखिला
- जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि,
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- गत आ.व सम्मको कर विजक रसिद
नीजि/आधारभुत/मा.वि सञ्चालन सिफारिस
- सम्बन्धीत विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र
- तथा बैठकको निर्णय प्रतिलिपि
- जिल्ला शिक्षा कार्यालयबाट प्राप्त फारम भरि पेश गर्नुपन
- नजिकको २ विद्यालयको सहमति पत्र
सामाजिक सुरक्षा भत्ता (जेष्ठ नागरिक)
- ७० वर्ष पुरा भएको उमेर खुलेको नेपाली नागरिता प्रतिलिपि
- हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति
- नगरपालिकाबाट प्राप्त फारम भरि पेश गर्ने
सामाजिक सुरक्षा भत्ता
- ६० वर्ष पुरा भएको उमेर खुलेको नेपाली नागरिकता प्रतिलिपि
- हालसालै खिचेको पासर्पोट साइजको फोटो २ प्रति
- नगरपालिकाबाट प्राप्त फारम भरि पेश गर्ने
सामाजिक सुरक्षा भत्ता (एकल महिला)
- उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि
- श्रीमान्को मृत्यु दर्ताकोप्रमाणपत्रको प्रतिलिपि
- हालसालै खिचेको पासर्पोट साइजको फोटो २ प
- नगरपालिकाबाट प्राप्त फारम भरि पेश गर्ने
सामाजिक सुरक्षा भत्ता (पूर्ण अशक्त भत्ता)
- उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि
- महिला तथा बालबालिका कार्यालयबाट प्राप्त रातो परिपत्रको प्रतिलिपि
- हालसालै खिचेको पासर्पोट साइजको फोटो २ प
- नगरपालिकाबाट प्राप्त फारम भरि पेश गर्ने
सामाजिक सुरक्षा भत्ता (अति अशक्त भत्ता)
- उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि
- महिला तथा बालबालिका कार्यालयबाट प्राप्त निलो परिपत्रको प्रतिलिपि
- हालसालै खिचेको पासर्पोट साइजको फोटो २ प
- नगरपालिकाबाट प्राप्त फारम भरि पेश गर्ने
छात्रवृत्तिको सिफारिस
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
- सम्बन्धित व्यक्तिको निवेदन
- नागरिकता वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
जनजातिकोसिफारिस
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
- सम्बन्धीत व्यक्तिको निवेदन
- नागरिकता वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
सुचना माग गर्ने
१ं) सूचनाको हक सम्वन्धि ऐन २०६४ दफा ३ वमोजिम सूचना अधिकारीलाई सम्बोधन गरि चाहेको कुरा समावेश गरिएको निवेदन
२) सूचना माग गर्ने व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्वर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।