FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगरपालिकाको कार्यालय भवन

Read More

हात्ति ढुङगा

Read More

ड्रोन क्यामराबाट लिएको बजारको तस्बिर

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

चमेरी गुफा

Read More

तुलसीपुरका सबै वडाबाट अनुदानमा मकैको विउँ वितरण

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका सबै वडाबाट सोमबारदेखि मकैको विउँ वितरण सुरु गरिएको छ । व्यवसायिक कृषिको विकासका लागि उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई मकैको विउँ वितरण गरेको हो ।

वित्तिय संस्थालाई सामाजिक दुरी कायम गरेर मात्रै सञ्चालन गर्न दिइने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका भित्र सञ्चालन भएका बैक तथा वित्तिय संस्थाहरुलाई अनिवार्य रुपमा सामाजिक दुरी कायम गरेर मात्रै कारोवार गर्न निर्देशन दिइएको छ । “वित्तिय संस्थामा भिड धेरै भएपछि यस्तो निर्णय गरिएको हो ” कार्यवाहक नगरप्रमुख नवराज लामिछानेले जानकारी दिए । वित्तिय संस्थाहरुमा अव्यवस्थित ढँगले कारोवार हुने गरेको पाएपछि यस्तो निर्णय गरिएको पनि लामिछानेले वताए ।

सवारी चालकलाई सुरक्षा अपनाउन चेतावनी

तुलसीपुर । नेपालगञ्जमा कोरोना संक्रमित भेटिएसँगै तुलसीपुर उपमहानगरपालिकाले अमिलिया नाकामा कडाइ सुरु गरेको छ । सो नाकाभएर भित्रिने हरेक गाडी चालक र सहचालकलाई अनिवार्य रुपमा सुरक्षा सामग्री प्रयोग गर्न चेतावनी दिईएको स्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए 

क्वारेन्टिनमै रहेकी महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

तुलसीपुरमा क्वारेन्टिनमा बसेकी एक महिलाले जुम्ल्याहा छोरी जन्माएकी छन्।तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारी निवासी ४० वर्षीया अनिता यादवले शुक्रबार राति सवा नौ बजेतिर जुम्ल्याहा सन्तानको जन्म दिएकी हुन्अस्पतालकी मेडिकल अधिकृत डा. लिजा पुरीले जन्मनासाथ एउटा बच्चीको तौल १ किलो ५ सय ग्राम र अर्की बच्चीको तौल १ किलो २ सय ५० ग्राम रहेको जानकारी दिइन्।            https://www.setopati.com/

                                                                                             

Pages

मौसम जानकारी

तुलसीपुर उपमहानगरपालिका

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

तुलसीपुर उपमहानगरपालिकाको  हार्दिक अपिल !!!

सामान्यतः जाडोयाममा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी, नवजात शिशु तथा दीर्घ रोगीहरु विभिन्न किसिमका रोगहरु जस्तै रुघाखोकी, निमोनिया, भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धि विभिन्न किसिमका समस्याहरुबाट आक्रान्त हुने साथै जाडोयाममा कोभिड १९ को संक्रमण पनि थप बढ्ने हँुदा चिसोबाट बच्न/बचाउनहुन तुलसीपुर उपमहानगरपालिका सबैलाई हार्दिक अपिल गर्दछ ।yes

तुलसीपुर कृषि बजार

<iframe height="500px" name="तुलसीपुर कृषि बजार " sandbox="" scrolling="yes" src="https://dang.geokrishi.farm/product-prices" style="border: solid #000000;" width="100%"></iframe>

जनप्रतिनिधि

कर्मचारीहरु

Poll

तुलसीपुर उप-महानगरपालिकाले प्रदान गर्दै आएको सेवा तपाईलाई कस्तो लाग्यो ?