FAQs Complain Problems

तुलसीपुर उपमहानगरपालिका

Read More

तुलसीपुर उपमहानगरले बाँड्दै अनुदानकाे पावर टिलर

Read More

थारू संस्कृति

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

राप्ती शान्ती पार्क

Read More

चमेरे गुफा

Read More

तुलसीपुरको नीति तथा कार्यक्रम

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।http://www.epradeshtoday.com/

तुलसीपुरका दुई वटा खेल मैदानलाई रगंशालाको रुपमा विकास गरिने

 एक वडा एक खेल मैदान कार्यक्रमलाई निरन्तर दिदै वडा नम्वर १ मा रहेको मदन भण्डारी रंगशालालाई प्रदेश सरकारको सहकार्यमा निर्माण कार्यलाई अगाडि वढाइने भएको छ । यस्तै तुलसीपुर ५ मा रहेको अरनिको खेल मैदानलाई संघीय सरकारको सहकार्यमा अरनिको रंगशाला निर्माण कार्यलाई प्रस्ताव गरी अगाडि वढाइने तुलसीपुर उपमहानगरको आगामी निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।http://www.tulsipurkhabar.com/

तीन दिन काम गरे तुलसीपुरमा पाइन्छ २५ किलो चामल, दाल, नुन, तेल र साबुन

तुलसीपुरमा वडा कार्यालयको सिफारिसमा रोजगार प्रर्वद्धन शाखाले काम लगाउने गरेको छ। शाखाका अधिकृत गिरिराज मिश्रले के काम लगाउने भन्ने टुंगो वडा कार्यालयको योजनाअनुसार नै हुने गर्छ।

तुलसीपुरका १९ वटै वडामा गरेर ३ सय जनालाई काम दिने योजना बनाएको उनले बताए। https://www.setopati.com/

गणतन्त्र परिवर्तनको मियो बनोस् : नगरप्रमुख पाण्डे

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गणतन्त्रलाई परिवर्तनको मियो वनाउनुपर्ने उल्लेख गरेका छन् । गणतन्त्र दिवसको अवसर पारेर शुभकामना सन्देश जारी गर्दै नगरप्रमुख पाण्डेले सदियौ पुरानो राजतन्त्रको अन्त्य गरेर जनताको शासन सुरुवात भएको महत्वपूर्ण दिनको सम्झना गरेका छन् । “जनताको बलियो संघर्ष र बलिदानले आजको परिवर्तन सम्भव भएको हो” उनले उल्लेख गरेका छन् ।http://www.tulsipurkhabar.com/

जन प्रतिनिधि

घनश्याम पाण्डे
नगर प्रमुख
mayor.tulsipur@gmail.com
9851002110
माया शर्मा
नगर उप प्रमुख
9857857260

पदाधिकारी

कृष्णकान्त उपाध्याय
प्रमुख प्रशासकीय अधिकृत
Email:
Phone:
9857829111
बाबुराम न्यौपाने
तथ्या‌ङ्क अधिकृत (सूचना अधिकारी )
Email:
tsubmetro@gmail.com
Phone:
9857825307