FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगरपालिकाको कार्यालय भवन

Read More

हात्ति ढुङगा

Read More

ड्रोन क्यामराबाट लिएको बजारको तस्बिर

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

चमेरी गुफा

Read More

तुलसीपुर मेट्रो कलेज सीप सिकाउँदै व्यवसायी बनाउँदै

 नियमित रुपमा तालिम सञ्चालन गरेर व्यवसाय सञ्चालनका लागि सामग्री समेत सहयोग गर्ने गरेको छ । “गत साल मात्रै दुई दर्जन बढिले व्यवसाय सञ्चालन गरिरहेका छन् “ कलेज प्रमुख आचार्यले वताए ।

तुलसीपुर मेट्रो कलेज सीप सिकाउँदै व्यवसायी बनाउँदै - Tulsipur Online

स्थानीय सरकारको ‘एक घर, एक धारा’ नाराले सार्थकता पाउने

दाङको बेल्झुण्डी खानेपानी आयोजनाका लागि करिव ३१ करोडको सम्झौता भएको छ । तुलसीपुर खानेपानी, अमृतपुर खानेपानी र बेलझुण्डी खानेपानी मध्ये बेलझुण्डी सहलगानी खानेपानी आयोजनाको सम्झौता भएको हो ।

https://epradeshtoday.com/2021/08/29/news-35981/?fbclid=IwAR1kz0WBpiYv78...

तुलसीपुरको लोगो सार्वजनिक

 तुलसीपुर उपमहानगरपालिकाको लोगो सार्वजनिक गरिएको छ । आठौ नगरसभाको पहिलो बैठकमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का प्रेमराज चौधरीले वनाएको लोगोलाई उत्कृष्ट लोगोका रुपमा सार्वजनिक गरिएको हो ।http://khabarshala.com/2021/03/9046/?fbclid=IwAR1Lz_Hios6vCk-IksUinagkh_...

महिला दिवसमा तुलसीपुरले दियो किशोरीलाई साइकल उपहार

तुलसीपुर उपमहानगरपालिका दाङले १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा किशोरीहरुलाई साइकल वितरण गरेको छ । विभिन्न दाताहरुको सहयोगमा उपमहानगरले ५४ जना किशोरीहरुलाई साइकल हस्तान्तरण गरेको हो । https://www.sancharonline.com/2021/03/08/mainnews/7253?fbclid=IwAR0D2thr...

Pages

मौसम जानकारी

तुलसीपुर उपमहानगरपालिका

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

तुलसीपुर उपमहानगरपालिकाको  हार्दिक अपिल !!!

सामान्यतः जाडोयाममा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी, नवजात शिशु तथा दीर्घ रोगीहरु विभिन्न किसिमका रोगहरु जस्तै रुघाखोकी, निमोनिया, भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धि विभिन्न किसिमका समस्याहरुबाट आक्रान्त हुने साथै जाडोयाममा कोभिड १९ को संक्रमण पनि थप बढ्ने हँुदा चिसोबाट बच्न/बचाउनहुन तुलसीपुर उपमहानगरपालिका सबैलाई हार्दिक अपिल गर्दछ ।yes

सुचना तथा जानकारी

तुलसीपुर कृषि बजार

<iframe height="500px" name="तुलसीपुर कृषि बजार " sandbox="" scrolling="yes" src="https://dang.geokrishi.farm/product-prices" style="border: solid #000000;" width="100%"></iframe>

जनप्रतिनिधि

Poll

तुलसीपुर उप-महानगरपालिकाले प्रदान गर्दै आएको सेवा तपाईलाई कस्तो लाग्यो ?