FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगरपालिकाको कार्यालय भवन

Read More

हात्ति ढुङगा

Read More

ड्रोन क्यामराबाट लिएको बजारको तस्बिर

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

चमेरी गुफा

Read More

तुलसीपुर उपमहानगरपालिका, जसले देशमै पहलकदमी लियो

स्थानीय सरकारका रुपमा तुलसीपुर उपमहानगरपालिकाले विभिन्न नमुना काम गरेर देशमै पहलकदमी लिएका छ । यसभन्दा अगाडी पनि जनप्रतिनिधिका रुपमा अनुभव हासिल गरिसकेका नगरप्रमुख घनश्याम पाण्डेले स्थानीय सरकारका रुपमा नमुना कामहरु अगाडी सारेका हुन् ।http://khabarshala.com/2021/02/8939/

शैक्षिक सुधारमा कमजोर विद्यार्थीहरुलाई ध्यान दिनु पर्छ : मुख्यमन्त्री

तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर असर प्रतिवेदन २०७६ सार्वजनिक तथा एकिकृत शिक्षण सुधार मरामर्श कार्यक्रम सम्पन्न गरेको छ https://tulsipuronline.com/bannernews/156011?fbclid=IwAR2lObdplo90pl666G...

 

वक्तृत्वकला प्रतियोगिता तुलसीपुरमा सम्पन्न

तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा तराइ भु-परिधि बाँके र वन्यजन्तु संरक्षण संघ नेपालको संयुक्त आयोजनामा अन्तराष्ट्रिय सिमसार दिवस २०२१ को अवसरमा भएको वक्तृत्वकला प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयका ४७ जना छात्रछात्राहरुले भाग लिएका थिए ।https://sakshikhabar.com/archives/22507/?fbclid=IwAR1D2dqQxe_KjwyzK_mwCw...

Pages

मौसम जानकारी

तुलसीपुर उपमहानगरपालिका

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

तुलसीपुर उपमहानगरपालिकाको  हार्दिक अपिल !!!

सामान्यतः जाडोयाममा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी, नवजात शिशु तथा दीर्घ रोगीहरु विभिन्न किसिमका रोगहरु जस्तै रुघाखोकी, निमोनिया, भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धि विभिन्न किसिमका समस्याहरुबाट आक्रान्त हुने साथै जाडोयाममा कोभिड १९ को संक्रमण पनि थप बढ्ने हँुदा चिसोबाट बच्न/बचाउनहुन तुलसीपुर उपमहानगरपालिका सबैलाई हार्दिक अपिल गर्दछ ।yes

सुचना तथा जानकारी

तुलसीपुर कृषि बजार

<iframe height="500px" name="तुलसीपुर कृषि बजार " sandbox="" scrolling="yes" src="https://dang.geokrishi.farm/product-prices" style="border: solid #000000;" width="100%"></iframe>

जनप्रतिनिधि

Poll

तुलसीपुर उप-महानगरपालिकाले प्रदान गर्दै आएको सेवा तपाईलाई कस्तो लाग्यो ?