FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगरपालिकाको कार्यालय भवन

Read More

हात्ति ढुङगा

Read More

ड्रोन क्यामराबाट लिएको बजारको तस्बिर

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

चमेरी गुफा

Read More

संस्थागत पूर्वाधार निर्माणमा तुलसीपुरको अग्रसरता

उपमहानगरपालिकाले विभिन्न संस्थागत भवन निर्माणको कामलाई अगाडी वढाएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।आर्थिक अभावमा कुनै पनि संस्थागत संरचना निर्माणको काम पछाडि नपर्ने उनले वताए । ‘काम गर्ने संस्थाहरुलाई योजना लिएर आउने अनि चाहिए जति रकम लैजानुहोस् भनेको छु’ उनले भने । http://khabarshala.com/2020/11/8244/

 

तुलसीपुरको प्रशासकीय भवनको शिलन्यास

तुलसीपुर उपमहानगरपालिकाको प्रशासकीय भवनको शिलन्यास गरिएको छ । स्थानीय सरकारका रुपमा परिवर्तन भएपनि पुरानै भवनबाट सबै सेवा दिदै आएको भवनको नगरप्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया शर्माले संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।      https://www.sancharonline.com/2020/10/19/mainnews/6955/

तुलसीपुर उपमहानगरले बनायो विद्यालय सञ्चालन मोडालिटी

दाङको तुलसीपुर उपमहानगरले विद्यालय सञ्चालनको मोडालिटी तयार पारेर सञ्चालनको तयारी सुरु गरेको छ  । कोरोना महामारीका कारण पूर्ण रुपमा ठप्प भएको शैक्षिक सत्रलाई क्रियाशील बनाउन उपमहानगरले मोडालिटी तयार गरेको हो ।https://www.palikakhabar.com/

तुलसीपुरमा ‘योजना क्यालेन्डर’ अनुसार काम

तुलसीपुर उपमहानगरपालिकाले मातहतका शाखाहरुको कार्य सम्पादन प्रभावकारी बनाउन नयाँ नीति अबलम्बन गर्न थालेको छ। नगरका शाखा, महाशाखालाई प्रभावकारी बनाउन र योजनाललाई समयगत रुपमा सम्पन्न गर्न कार्य सम्पादन नीति अबलम्बन गर्न थालिएको हो। योजना शाखाले फागुन मसान्तभित्र नगरका सम्पूर्ण योजनाहरुको सम्झौता हुनेगरी काम अगाडि बढाएको छ। बैशाख मसान्तसम्ममा योजना सम्पन्न र जेठ १५ सम्ममा सम्पूर्ण भुत्तानी गर्ने गरी योजना क्यालेन्डर निर्माण गरेर काम थालिएको छ। http://annapurnapost.com/

Pages

मौसम जानकारी

तुलसीपुर उपमहानगरपालिका

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

तुलसीपुर उपमहानगरपालिकाको  हार्दिक अपिल !!!

सामान्यतः जाडोयाममा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी, नवजात शिशु तथा दीर्घ रोगीहरु विभिन्न किसिमका रोगहरु जस्तै रुघाखोकी, निमोनिया, भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धि विभिन्न किसिमका समस्याहरुबाट आक्रान्त हुने साथै जाडोयाममा कोभिड १९ को संक्रमण पनि थप बढ्ने हँुदा चिसोबाट बच्न/बचाउनहुन तुलसीपुर उपमहानगरपालिका सबैलाई हार्दिक अपिल गर्दछ ।yes

तुलसीपुर कृषि बजार

<iframe height="500px" name="तुलसीपुर कृषि बजार " sandbox="" scrolling="yes" src="https://dang.geokrishi.farm/product-prices" style="border: solid #000000;" width="100%"></iframe>

जनप्रतिनिधि

Poll

तुलसीपुर उप-महानगरपालिकाले प्रदान गर्दै आएको सेवा तपाईलाई कस्तो लाग्यो ?