FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगरपालिकाको कार्यालय भवन

Read More

हात्ति ढुङगा

Read More

ड्रोन क्यामराबाट लिएको बजारको तस्बिर

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

चमेरी गुफा

Read More

तुलसीपुरमा अब अनलाईनबाट घर नक्सा पास

डिजिटिल तुलसीपुरको अभ्यास गररिहेको तुलसीपुर उपमहानगरपालकिाले पुस १ गतेबाट अनलाईन नक्सा पासलाई अगाडी वढाउने भएको छ। http://khabarshala.com/2020/12/8544/?fbclid=IwAR3l8JeYVhqTmKXL6EHvK4P2Fo...

राइखलियान–पातुखोला पक्की पुलको मुख्यमन्त्रीद्वारा शिलान्यास

राइखलियानदेखि टिकरी जोड्ने पक्की पुलको आज शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका वडा नं. १० राइखलियानदेखि वडा नं. ८ को टिकरी जोड्ने पक्की पुलको शिलान्यास गर्नुभएको हो ।https://www.sancharonline.com/2020/12/10/mainnews/7078

हवाई इन्धन डिपो तुलसीपुरमा स्थापना हुने

नेपाल आयल निगमकी प्रवन्धक इन्दु शर्माका अनुसार इन्धन डिपो स्थापनाका लागि नागरिक उड्डयन प्राधिकरणसँग प्रक्रिया समेत अगाडी वढेको छ । अन्तिम प्रक्रियाका लागि तुलसीपुरमा आयोजना गरिएको बैठकमा नागरिक उड्डयन प्राधिकरण र उपमहानगरपालिकाले सहकार्य गरेर स्थान उपलब्ध गराउने भएपछि प्रक्रिया पुरा भएको हो । http://khabarshala.com/2020/11/8401/

तुलसीपुरमा पिसिआर परिक्षण गर्ने तयारी

कोरोना संक्रमणको दर बढ्दै गएपछि तुलसीपुरमा नै पिसिआर परिक्षण गर्ने तयारी गरिएको छ । अहिले दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र परिक्षण हुँदै आएकोमा तुलसीपुर उपमहानगरले नै मेसिन खरिद गरी परिक्षणको तयारी गरेको हो । https://www.dangkhabar.com/archives/52912

Pages

मौसम जानकारी

तुलसीपुर उपमहानगरपालिका

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

तुलसीपुर उपमहानगरपालिकाको  हार्दिक अपिल !!!

सामान्यतः जाडोयाममा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी, नवजात शिशु तथा दीर्घ रोगीहरु विभिन्न किसिमका रोगहरु जस्तै रुघाखोकी, निमोनिया, भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धि विभिन्न किसिमका समस्याहरुबाट आक्रान्त हुने साथै जाडोयाममा कोभिड १९ को संक्रमण पनि थप बढ्ने हँुदा चिसोबाट बच्न/बचाउनहुन तुलसीपुर उपमहानगरपालिका सबैलाई हार्दिक अपिल गर्दछ ।yes

जनप्रतिनिधि

Poll

तुलसीपुर उप-महानगरपालिकाले प्रदान गर्दै आएको सेवा तपाईलाई कस्तो लाग्यो ?