FAQs Complain Problems

तुलसीपुर उपमहानगरपालिका

Read More

तुलसीपुर उपमहानगरले बाँड्दै अनुदानकाे पावर टिलर

Read More

थारू संस्कृति

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

राप्ती शान्ती पार्क

Read More

चमेरे गुफा

Read More

‘नाकामा समस्या भए खबर गर्नुस्’

 तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भारतसहित अन्यदेशबाट नाकामा पुगेका नागरिकले केही समस्या भएमा खबर गर्न आग्रह गरेका छन् ।विज्ञप्ती जारी गर्दै नगरप्रमुख पाण्डेले अनावश्यक भिडभाड नगर्न र कसैले भिडभाड गरेको पाइए प्रहरीलाई तत्काल सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । “ गाउँटोलमा जथाभावि भिड र आवतजावत भए प्रहरीलाई १०० मा फोन गरेर जानकारी गराउँनुहोला” विज्ञप्तीमा उल्लेख गरिएको छ ।https://tulsipuronline.com/

तुलसीपुरले सुरु गर्यो: दिनभरी काम, घर जाँदा माम र दाम

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ रानीजरुवा टोलकी पवित्रा विक दैनिक ज्यालादारी गरेर परिवारको गर्जो टार्थिन । लकडाउन पश्चात बाहिर निस्कन नपाएपछि उनको काम गर्ने क्रम रोकियो । कामसँगै जोडिएको माम पनि रोकियो । वडा कार्यालयले केही दिनलाई पुग्ने राहत दियो । पाँच जनाको परिवारलाई केही दिन त्यही राहतले थेग्यो । राहत सकियो तर लकडाउन सकिएन ।http://khabarshala.com/

तुलसीपुर ७ का युवकको कोरोना नेगेटिभ ४ का युवकको पोजेटिभ

उपमहागनरपालिका– ४ निवासी ४६ बर्षका एक व्यक्तिलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । गएको चैत्र महिनामा आफन्तलाई उपचार गराउन गएका उनलाई कोरोना पुष्टि भएपछि अहिले पाटन हस्पिटलमा राखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तीमा कोरोना संक्रमित भनिएका तुलसीपुर उपमहागनरपालिका–७ का युवकको भने रिपोर्ट नेगेटिभ आएको छ । ‘हस्पिटलमा काम गर्ने तुलसीपुर–७ का युवकको कोरोना पोजेटिभ भनिए पनि रिपोर्ट नेगेटिभ आयो,’ तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले भने–‘ तर विरामी लगेर गएका तुलसीपुर– ४ का बिरामी कुरुवाको रिपोर्ट भने पोजेटिभ आयो ।http://www.tulsipurkhabar.com/

सुरु भयो श्रम बैकको काम

तुलसीपुर उपमहानगरपालिकाले खाद्यान्नका लागि कामको सुरुवात गरेको छ ।कोरोना संक्रमणका कारण भएको लकडाउनले दैनिक ज्याला मजदुरी गर्नेको काम खोसिएको भन्दै उपमहानगरपालिकाले कामका लागि खाद्यान्नको अभियान अगाडि सारेको थियो । श्रम वैकमा काम गर्न इच्छुकले वडा कार्यालय मार्फत फाराम भरेर सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको विपद् व्यवस्थापन शाखाका अधिकृत भिमप्रकाश खत्रीले जानकारी दिए ।उनले वडाले आवश्यकताका आधारमा योजनाको छनोट गरेर आवश्यक श्रमिक संख्याको आधारमा सिफारिस गरेको पनि वताए ।  सरसफाई, सडक निर्माण, वृक्षारोपण लगायतका विभिन्न योजनाकामा उनीहरुलाई काममा लगाइने गरी उपमहानगरपालिकाले कार्यविधि समेत वनाएको प्रमुख खत्रीले वताए ।https://tulsipuronline.com/

जन प्रतिनिधि

घनश्याम पाण्डे
नगर प्रमुख
mayor.tulsipur@gmail.com
9851002110
माया शर्मा
नगर उप प्रमुख
sharmamaya2074@gmail.com
9857857260

पदाधिकारी

कृष्णकान्त उपाध्याय
प्रमुख प्रशासकीय अधिकृत
Email:
Phone:
9857829111
बाबुराम न्यौपाने
तथ्या‌ङ्क अधिकृत (सूचना अधिकारी )
Email:
tsubmetro@gmail.com
Phone:
9857825307