FAQs Complain Problems

तुलसीपुर उपमहानगरपालिका

Read More

तुलसीपुर उपमहानगरले बाँड्दै अनुदानकाे पावर टिलर

Read More

थारू संस्कृति

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

राप्ती शान्ती पार्क

Read More

चमेरे गुफा

Read More

बेरोजगारलाई रोजीरोटी दिने तुलसीपुर मेयरको काइदा

मुलुकको अर्थतन्त्र र ठप्पप्रायः रहेको विकासलाई चलायमान बनाउन श्रम बैंक अहिलेको आवश्यकता हो। यसैलाई मनन् गरेर लकडाउन भएको दुई सातापछि तुलसीपुर उपमहानगरपालिकाले श्रम बैंक स्थापनाको योजना अघि बढायो। यो योजनाले खाद्यान्नलाई श्रमसँग मात्र जोडेन, आफूलाई विपन्नको श्रेणीमा राखेर राहत लिनेको संख्यामा पनि कमी ल्यायो।यो योजनाले खाद्यान्नलाई श्रमसँग मात्र जोडेन, आफूलाई विपन्नको श्रेणीमा राखेर राहत लिनेको संख्यामा पनि कमी ल्यायो।खाद्य बैंक सञ्चालनका लागि हामीले कामलाई पाँच तरिकाले बाँडेका छौं। सबै काममा सामाजिक दुरी र सुरक्षा विधि अपनाएका छौं।

१. सरसफाइ र बजार व्यवस्थापन    २. योजनाको काममा    ३. सीपयुक्त काम   ४. श्रमिक संयोजन  ५. कृषि श्रमिक परिचालन  https://www.setopati.com/

बेलझुण्डीका ८ जना कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ

१६ जनाको स्वाब परीक्षण गर्दा बाँकेका ३ जना, कपिल वस्तुका ४ जना र दाङको गढवाका एक जनामा नेगेटिभ रिपोर्ट आएको कोरोना विशेष अस्पतालका व्यवस्थापक हे.अ. दोर्णबहादुर वलीले जानकारी दिए ।कोरोना पोजेटिभ देखिएको ७ दिन पछि उनिहरुको स्वाब परीक्षणका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा जेठ ९ गते लगिएको थियो ।http://www.tulsipurkhabar.com/

सामाजिक दुरी कायम गरेर इद मनाऔं: नगरप्रमुख पाण्डे

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले इश्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्र इदको अवसरमा शुभकामना दिएका छन् । विविधतायुक्त समाजमा मनाइने यस्ता सांस्कृतिक उत्सव र पर्वले समाजका विभिन्न समुदायका मानिसका बिच राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान कायम गर्ने उनकाे भनाइ छ ।

सरकारले पछ्याएकाे तुलसीपुरको श्रम बैक योजना

राहत मात्रै समाधानको बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिकाले अर्को नयाँ योजना अगाडि सार्यो । काम पनि दिने माम पनि दिने । यही उद्देश्यलाई मुर्त रुप दिनका लागि उपमहानगरपालिकाले कार्यविधि समेत वनाएर काम अगाडि वढायो । मुलुकमै पहिलो स्थानीय तहका रुपमा तुलसीपुरले श्रम बैक मार्फत विपन्नको चुलो बाल्ने काम गरिरहेको छ । अहिले ३ सय वढिको हाराहारीमा यहाँका विपन्नहरुले काम गरिरहेका छन् । उपमहानगरपालिकाका १९ वटै वडामा अहिले यो कार्यक्रम लागु पनि भएको छ ।

जन प्रतिनिधि

घनश्याम पाण्डे
नगर प्रमुख
mayor.tulsipur@gmail.com
9851002110
माया शर्मा
नगर उप प्रमुख
sharmamaya2074@gmail.com
9857857260

पदाधिकारी

कृष्णकान्त उपाध्याय
प्रमुख प्रशासकीय अधिकृत
Email:
Phone:
9857829111
बाबुराम न्यौपाने
तथ्या‌ङ्क अधिकृत (सूचना अधिकारी )
Email:
tsubmetro@gmail.com
Phone:
9857825307