FAQs Complain Problems

तुलसीपुर उपमहानगरपालिका

Read More

तुलसीपुर बन्यो दाङ्गको उत्कृष्ट स्थानीय तह

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

राप्ती शान्ती पार्क

Read More

चमेरे गुफा

Read More

थारू संस्कृति

Read More

तुलसीपुर उपमहानगरले बनायो विद्यालय सञ्चालन मोडालिटी

दाङको तुलसीपुर उपमहानगरले विद्यालय सञ्चालनको मोडालिटी तयार पारेर सञ्चालनको तयारी सुरु गरेको छ  । कोरोना महामारीका कारण पूर्ण रुपमा ठप्प भएको शैक्षिक सत्रलाई क्रियाशील बनाउन उपमहानगरले मोडालिटी तयार गरेको हो ।https://www.palikakhabar.com/

तुलसीपुरमा ‘योजना क्यालेन्डर’ अनुसार काम

तुलसीपुर उपमहानगरपालिकाले मातहतका शाखाहरुको कार्य सम्पादन प्रभावकारी बनाउन नयाँ नीति अबलम्बन गर्न थालेको छ। नगरका शाखा, महाशाखालाई प्रभावकारी बनाउन र योजनाललाई समयगत रुपमा सम्पन्न गर्न कार्य सम्पादन नीति अबलम्बन गर्न थालिएको हो। योजना शाखाले फागुन मसान्तभित्र नगरका सम्पूर्ण योजनाहरुको सम्झौता हुनेगरी काम अगाडि बढाएको छ। बैशाख मसान्तसम्ममा योजना सम्पन्न र जेठ १५ सम्ममा सम्पूर्ण भुत्तानी गर्ने गरी योजना क्यालेन्डर निर्माण गरेर काम थालिएको छ। http://annapurnapost.com/

तुलसीपुर १ मा १७ टोल खरको छानोमुक्त घोषणा

तुलसीपुर उपमहानगरपालिका–१ नम्बर वडामा रहेका २१ वटा टोल मध्ये १७ वटा टोललाई खरको छानो मुक्त घोषणा गरिएको छ । सुरक्षित आवासका लागि खरको छानो हटाउने अभियान अन्तर्गत वडाका १७ वटा टोलमा खरको छानोले बनेका सबै घरमा जस्ताको पाता (टिन¬¬) को छानो लगाएपछि खरको छानो मुक्त टोल घोषणा गरिएको हो ।https://tulsipurkhabar.com/

लकडाउनमा भाडा छुट्गरेको भन्दै तुलसीपुरका मेयरलाई सम्मान

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले लकडाउनको समयमा ८० दिन बराबरको घरभाडा छुट गरेको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघले नगरप्रमुख घनश्याम पाण्डेलाई सम्मान गरेको छ ।नगरप्रमुखको कार्यकक्षमा सम्मान गर्दै संघका अध्यक्ष विरवहादुर रावतले उपमहानगरपालिकाले भाडा छुट गरेको कुरालाई उदाहरणीय रुपमा लिएर केही अन्य निजी क्षेत्रबाट पनि छुट दिएको बताए ।https://tulsipurkhabar.com/

जन प्रतिनिधि

घनश्याम पाण्डे
नगर प्रमुख
mayor.tulsipur@gmail.com
9851002110
माया शर्मा
नगर उप प्रमुख
sharmamaya2074@gmail.com
9857857260

कर्मचारी

भाष्कर राज गाैतम
नि. प्रमुख प्रशासकीय अधिकृत
Email:
vaskarjee@gmail.com
Phone:
9857879111
बाबुराम न्यौपाने
तथ्या‌ङ्क अधिकृत (सूचना अधिकारी )
Email:
tsubmetro@gmail.com
Phone:
9857825307
नृपेन्द्र झा
कम्पयुटर ईञ्जिनीयर
Email:
tulsipursubmun2073@gmail.com
Phone:
9865169170