समाचार

  तुलसीपुर उपमहानगरपालिकाको अत्यन्त जरुरी सुचना 

 

  हालसम्म कति जम्मा भयो मेयर विपद व्यवस्थापन कोषमा रकम ? 

      हाल सम्म कोषमा ३३ लाख, ६५ हजार ८ सय ४६ जम्मा भइसकेको छ । वाढीपीडितको पुर्नस्थापनाका लागि रकम खर्च गरिने कोषका संयोजक पाण्डेले वताउनु भएको छ । नेपाल इन्भेष्टमेन्ट वैकमा रहेको विपद व्यवस्थापन कोषको खाता नम्वर ०३१०१०४०२५१८६० मा सहयोग गर्न उहाले सार्वजनिक अपील पनि गर्नुभएको छ । 
 

Pages