भर्खरै
तुलसीपुरले छोरी जन्मेदेखि २० वर्षसम्म मासिक एक सय जम्मा गरिदिने
तुलसीपुर उपमहानगरपालिकाले छोरीहरूको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना १ सयका दरले बैंक खातामा रकम जम्मा गर्ने भएको छ। https://www.setopati.com/social/220836