FAQs Complain Problems

भर्खरै

पाण्डेले दिए,अट्वारीको शुभकामना

तुलसीपुर, भदौ ६ । तुलसीपुरका मेयर घनश्याम पाण्डेले थारुजातिको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा शुभकामना दिएका छन् ।पाण्डेले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले अनेकतामा एकताको सन्देश सम्प्रेषण गर्ने उल्लेख गरेका छन् । यस्ता पर्वहरुले विभिन्न जातजातिका बीचमा मेलमिलाप हुने, भ्रातृत्व र सद्भाव बढाउने मेयर विश्वास व्यक्त गरेका छन् ।https://farakkon.com/