FAQs Complain Problems

भर्खरै

महिला दिवसमा तुलसीपुरले दियो किशोरीलाई साइकल उपहार

तुलसीपुर उपमहानगरपालिका दाङले १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा किशोरीहरुलाई साइकल वितरण गरेको छ । विभिन्न दाताहरुको सहयोगमा उपमहानगरले ५४ जना किशोरीहरुलाई साइकल हस्तान्तरण गरेको हो । https://www.sancharonline.com/2021/03/08/mainnews/7253?fbclid=IwAR0D2thr...