भर्खरै
भदौभित्र तुलसीपुरमा वार्षिक योजना क्यालेन्डर
तुलसीपुर उपमहानगरपालिकाले भदौ महिनाभित्र चालु आर्थिक वर्षमा सञ्चालन हुने सम्पूर्ण वडा र नगरस्तरिय योजनाहरूको क्यालेन्डर बनाउने भएको छ। समयमै योजनाको डिपिआर र लगत स्टिमेट नबनेका कारण वर्षको अन्तमा मात्रै योजना सम्पन्नको चटारो हुने भएको भन्दै उपमहानगरपालिकाले यस्तो योजना अगाडी सारेको हो। https://www.aayomail.com/