FAQs Complain Problems

भर्खरै

तुलसीपुरको लोगो सार्वजनिक

 तुलसीपुर उपमहानगरपालिकाको लोगो सार्वजनिक गरिएको छ । आठौ नगरसभाको पहिलो बैठकमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का प्रेमराज चौधरीले वनाएको लोगोलाई उत्कृष्ट लोगोका रुपमा सार्वजनिक गरिएको हो ।http://khabarshala.com/2021/03/9046/?fbclid=IwAR1Lz_Hios6vCk-IksUinagkh_...